आफ्नै भाईको कुटपिट गरी हत्या, दाजु पक्राउ

बाँके, १७ साउन । कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका २ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा […]

सम्बन्धित सामग्री

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित […] The post कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ

छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ । गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । सोही घटनामा अन्य तीन जना घाईते भएका छन् । सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला

श्रीमतीको कुटपिट गरी हत्या

बर्दिया, १२ मंसिर । आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । श्रीमती २६ वर्षीया नानकला बस्नेतको कुटपिट गरी हत्या गरेको अभियोगमा गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ बस्ने २७ वर्षीय बोधराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको […]

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, १८ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कुटपिट गरी हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय […]

कुटपिट गरी हत्या गरेको आरोपमा अघोरी पक्राउ

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा ४०–४५ वर्षका एक पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३५ वर्षीय शिव गिरी (अघोरी) पक्राउ परेका हुन् । बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए । हालसम्म नाम र […]

आफ्नै श्रीमतीको कुटपिट गरी हत्या

सुनसरी, २३ कात्तिक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका–१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । महेन्द्रको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा […]

कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

२८ भदौ, गुल्मी । कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको […]

बुबालाई कुटपिट गरी हत्या गर्ने २५ वर्षीया छोरा पक्राउ

रोल्पा, ८ भदौ । आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । आफ्नै बुबा ६० बर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका ४ बागखुर बस्ने २५ बर्षीय टेक बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । घरायसी झै-झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको खबर प्राप्त […]

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कञ्चनपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।