कमल थापालाई ऋषि धमलाको प्रश्न : तपाईँले किन केपी ओलीको प्रशंसा गर्नुभयो ? (भिडिओसहित)

काठमाडौं, १३ मंसिर । राप्रपाका अध्यक्ष कमल थापाले एमालेको १०औं महाधिवेशनको उद्घाटनसत्रमा अतिथिको रुपमा शुभकामना सन्देश दिँदा आफूले देखेको कुरा बोलेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीको सकारात्मक कुरा गरेको सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओली नेतृत्वको सरकारमा आफू पनि सहभागी भएको […]