टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा - NepaliPatra

काठमाडौँ । आइसिसी टी २० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिवार टिमको घोषणा गरेको हो । रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जि सी, विवेक यादव, […]

सम्बन्धित सामग्री