सायद ४ गते बजेट पास होला, अहिले बजेट सञ्चालनमा बाधा पर्दैन : लक्ष्मणलाल कर्ण(भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले विनियोजन विधेयक संसदको आगामी बैठकबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ सांसद कर्णले सरकारले पेश गरेको विनियोजन विधेयक संसदको असोज ४ गते बस्ने बैठकले पारित गर्ने विश्वास व्यक्त गरेका हुन् । उनले असोज ४ गतेसम्म बजेट सञ्चालन गर्नमा पनि कुनै […]