इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण प्रस्ताव पास

बीबीसी। संयुक्त राष्ट्रसंघको शीर्ष मानवअधिकार संस्थाले गाजामा इजरायल र चरमपन्थी संगठन हमासबीच ११ दिनसम्म चलेको हिंसात्मक संघर्षको जाँच ‘युद्ध अपराध’को रुपमा गर्ने भएको छ। राष्ट्रसंघीय मानवअधिकार परिषद् (युएनएचआरसी)मा यो प्रस्ताव २४–९ भोटले पास भएको हो। भारतलगायत १४ देश यो मतदानमा सहभागी भएनन्। बिहीबार परिषदमा प्यालेस्टाइनमा खास सत्र बोलाइएको थियो। सो संघर्षमा गाजामा २४८ जनाको मृत्यु भएको थियो।

सम्बन्धित सामग्री

ओमोडा ई–फाइभले वाटर वेडिङ र अन्डर बडी स्क्रापिङ परीक्षणमा गर्‍यो उच्चतम प्रदर्शन

ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा ई–फाइभले ब्याट्रीसम्बन्धी दुईवटा महत्वपूर्ण सफल परीक्षण पास गरेको छ ।

सात वर्षे स्वास्थ्य क्षेत्र रणनीति मन्त्रिपरिषदबाट पास

सरकारले स्वास्थ्य क्षेत्रको सात वर्षे रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले 'नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०७९/८०-२०८७/८८ पास गरेको हो। मन्त्रिपरिषदबाट रणनीति पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग आउने बाटो खुलेको छ।

सरकारले पास गर्‍यो चार नीति

काठमाडाैं  । सरकारले चार महत्वपूर्ण नीति पारित गरेकाे  छ । गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पेस गरेका दुई नीति पास गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका राष्ट्रिय स्वास्थ्य वित्त रणनीति २०७९–२०८९ र स्वास्थ्य […]

महत्वपूर्ण विधेयकको पालोमा नियम निलम्बन गर्नु गलत : कल्याण श्रेष्ठ

२७ मंसिर, काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसदले पर्याप्त छलफल बिना कानून निर्माण गर्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महत्वपूर्ण विधेयकहरुलाई नियम निलम्बन गरेर बिना छलफल पारित गरिने गरेको भन्दै संसदको भमिकाप्रति प्रश्न उठाएका हुन् । उनले बिना छलफल पास भएको कानूनले कानूनी तत्व ग्रहण गर्न नसक्ने धारणा राखे । […]

संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ: सभामुख

'पछिल्लो ११औँ अधिवेशनको कुरा गर्दा के लाग्छ भने ३० वटा विधेयक पास भए। ती सबै विधेयक नै महत्वपूर्ण छन्। ती विधेयकले थप महत्वपूर्णरुपमा काम गर्नका लागि मार्गप्रशस्त गरेका छन्। मेरा विचारमा ती सबै महत्वपूर्ण नै छन्।'...

नेपालकै प्रस्तावमा एमसीसी आएको हो : गृहमन्त्री खाँड

काठमाडाैं : गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन्।बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।उनले एमसीसी प्रस्ताव पास हुनु नेपालका लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण भएको उल्लेख गरे। यस परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा  रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।उनले कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम, बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट

एमसीसी पास गर्न अमेरिकाले दियो नेपाललाई फेब्रुअरी २८ सम्मको समय, नत्र फिर्ता

अमेरिकाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न फेब्रुअरी २८ सम्मको समय दिएको छ । नेपालका राजनीतिक दलहरुबीच एमसीसीबारे चर्को मतभेद भइरहेको बेला अमेरिकाले संसदबाट पारित गर्नका लागि अल्टिमेटम नै दिएको हो । अन्यथा एमसीसी फिर्ता हुने अमेरिकाले सन्देश दिएको छ ।  एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा बोल्दै नेपालमा एमसिसी कार्यान्वयन लागि अबको तीन साता निकै महत्वपूर्ण रहेको बताइन्। अब एमसीसीको समय  थप्न नसकिने उनको भनाइ थियो । उनले भनिन्, ‘फेब्रुअरी २८...

एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता

१ असोज, काठमाडौं । संसदको गत्यावरोध अन्त्यको प्रयासमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेका छन् । बिहीबार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका कानूनमन्त्री कार्कीले बजेटसँगै महत्वपूर्ण अध्यादेशहरु पास गर्नुपर्ने भएकाले संसद सुचारु गर्नुपर्ने बताएका थिए । ओलीसँग आफ्नो लामो छलफल भएको भन्दै उनले भने, ‘संसद सुचारु गरौं । बजेट पास गरौं […]

इजरायलविरुद्ध संयुक्त राष्ट्रसंघमा महत्वपूर्ण प्रस्ताव पास

बीबीसी। संयुक्त राष्ट्रसंघको शीर्ष मानवअधिकार संस्थाले गाजामा इजरायल र चरमपन्थी संगठन हमासबीच ११ दिनसम्म चलेको हिंसात्मक संघर्षको जाँच ‘युद्ध अपराध’को रुपमा गर्ने भएको छ। राष्ट्रसंघीय मानवअधिकार परिषद् (युएनएचआरसी)मा यो प्रस्ताव २४–९ भोटले पास भएको हो। भारतलगायत १४ देश यो मतदानमा सहभागी भएनन्। बिहीबार परिषदमा प्यालेस्टाइनमा खास सत्र बोलाइएको थियो। सो संघर्षमा गाजामा २४८ जनाको मृत्यु भएको थियो।