सेनाले खरिद गरेको भिटामिन डी थ्री शिशुमा प्रयोग घातक

नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडी' नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ।नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित हो । सेनाले आफ्ना मातहतका अस्पतालबाट हिताधिकारीका लागि औषधि वितरण गर्ने गरेको छ। सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ को सो औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिपर

सम्बन्धित सामग्री

मापदण्डभन्दा अधिक भिटामिन डी भेटिएको ‘बायोडी’को आयातकर्ताविरुद्ध मुद्दाको तयारी

काठमाडौं । औषधि व्यवस्था विभागले भिटामिन डी थ्री बायोडीको आयातकर्ता ‘एमके हेल्थकेयर फार्मास्युटिक्स प्राली’ विरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।  एमकेमार्फत नेपाली सेनाले खरिद गरेको ‘भिटामिन डी थ्री ड्रप्स् बायोडी’ मा भिटामिन डी थ्री को मात्रा मापदण्डभन्दा ५३ गुणा भएको पुष्टि भएपछि कम्पनीविरुद्ध मुद्दा चलाउने तयारी गरिएका हो ।  विभागको तर्फबाट...

सेनाले खरिद गरेको भिटामिन डी थ्री स्वास्थ्यका लागि घातक

काठमाडौं, असार १९ । नेपाली सेनाले आफ्ना हिताधिकारीका बालबालिकाका लागि प्रयोग गर्न खरिद गरेको । भिटामिन डी थ्री इप्स बायोडीु नामक झोल औषधि स्वास्थ्यका लागि घातक रहेको भेटिएको छ। नवजात शिशुमा प्रयोग हुने सो औषधिमा भिटामिन डी थ्रीको मात्रा अन्तर्राष्ट्रिय मापदण्डभन्दा ५३ गुणा बढी भेटिएको हो । सो औषधि भारतीय औषधि कम्पनी जी ल्याबोटरिजबाट उत्पादित […]

भिटामिन डी थ्रीकाे मात्रा मापदण्ड भन्दा ४ सय गुणा बढी

काठमाडौं । नवजात शिशुमा प्रयोग हुने ‘भिटामिन डी थ्री ड्रप्स बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको छ । नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरूमा प्रयोग गर्नका लागि भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीबाट खरिद गरेको भिटामिन डी थ्री बायोडी भिटामिनमा डी थ्रीको मात्रा मापदण्ड भन्दा ४ सय गुणा […]