धेरै सुत्दा क्यान्सरको जोखिम!

काठमाडौं : धेरै सुत्ने मानिसमा क्यान्सरको जोखिम हुने एक अध्ययनले देखाएको छ। जापानमा गरिएको अध्ययनअनुसार दैनिक १० घण्टाभन्दा बढी सुत्ने महिला तथा पुरुषमा क्यान्सरको जोखिम धेरै हुने गरेको पत्ता लागेको हो। नयाँ खोजले पुरुष दैनिक ६ देखि ८ घण्टा र महिला ६ देखि ९ घण्टा सुत्नु उत्तम हुने देखाएको छ।काम गर्ने मध्यम उमेरका वयस्कहरूलाई कम्तीमा ८ देखि ९ घण्टा सुत्न अनुसन्धानकर्ताको सल्लाह छ। चार वर्ष लगाएर गरिएको अध्ययनले एशियालीहरूमा क्यान्सरको मृत्युदर उच्च रहेको देखाएको छ। श