काठमाडौं : कालीगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतमा परेको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। यसविरुद्ध परेका सबै मुद्दालाई एकै ठाउँमा राखी पूर्ण इजलासमा सुनुवाइ तोकिएको हो। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की ,प्रकाश कुमार ढुंगाना र कुमार चुडाल रहेका छन्। यसअघि ३ भदौमा न्यायाधीश आनन्दमोहन भट्टराई, टंकबहादुर मोक्तान र सुष्मालता माथेमाको पूर्ण इजलासमा सुनुवाइ तोकिएको थियो। तर, त्यसदिन सर्वोच्चले मुद्दा हेर्न नभ्याइनेमा राखेपछि सुनुवाइ आजका लागि सरेको हो। अधिवक्ता पोखर