निर्वाचनमा विदेश नीतिबारे राष्ट्रिय बहसको आवश्यकता

राष्ट्रिय राजनीतिमा पछिल्लो समय एमसीसी, बीआरआई जस्ता आर्थिक सहायताका विषयकै कारण नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध ‘बहस’को विषय बन्न पुगेको छ । नेपालको राष्ट्रिय हित र र स्वार्थसँग अभिन्न रूपमा अन्तरसम्बन्धित राष्ट्रिय मुद्दामा राष्ट्रव्यापी रूपमा गरिने बहसले खासगरी नेपाली नागरिकको ‘नेपालले लिनुपर्ने विदेश नीति’का बारेको रुचि र गहिरो देशप्रेम त उजागर गरेको देखिन्छ तर, कतिपय सन्दर्भमा भावनात्मक […]

सम्बन्धित सामग्री

सरकारलाई अब पनि बकबक मात्रै गरेर बस्ने छुट छैन : गृहमन्त्री

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिबद्धता जनाएका छन्।बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरूलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए।उनले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गर

अर्थतन्त्रको चरित्र र वर्तमान अवस्था

विश्व अर्थतन्त्र नै शिथिल भएको अवस्थामा नेपालको अर्थतन्त्र कमजोर हुँदै जानु अस्वाभाविक होइन । किनभने हाम्रो अर्थतन्त्र परनिर्भर छ । आन्तरिक उत्पादन न्यून भएका कारण आधारभूत मानवीय आवश्यकता परिपूर्तिका लागि पनि आयातमा नै भर पर्नुपर्ने अवस्था छ । ठूलो श्रमशक्ति रोजगारीका लागि विदेश पलायन भइरहेको छ । प्रत्येक दिन करिब २५ सयका दरले विदेश गएको […]

१२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले १२ कक्षा पास गर्ने बित्तिकै विदेश जाने पद्धति रोक्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।...

सही कूटनीतिको आवश्यकता

कूटनीति अर्थात् कुटिल नीति भनेर बुझिन्छ । प्रत्येक राष्ट्रमा परराष्ट्र वा विदेश नीति परिचालन गर्न एक विदेश मन्त्रालय रहेको पाइन्छ । आजभोलि देशको विदेश मन्त्रालयबाहेक अन्य मन्त्रालयले र अन्तर्राष्ट्रिय दातृनिकाय, संघसंस्थाले पनि कूटनीतिक भूमिका निर्वाह गरेको पाइन्छ । विदेश नीति कार्यान्वयनका लागि कूटनीति (डिप्लोमेसी) आवश्यक पर्छ । कुनै पनि राष्ट्रले यदि कूटनीतीको यथेष्ट रूपले परिचालन […] The post सही कूटनीतिको आवश्यकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तेस्रो पटक विदेशिन खोज्दा रोकिए पाइला, अनि भरे सांगीतिक उडान

काठमाडौं । तीन वर्षअघिसम्म उनीसँग बुवाआमाले राखिदिएको नाम ‘उर्गेन’ बाहेक केही थिएन । उनले टेकेको धरातल साँघुरो थियो, अभावका चाङ थिए । दैनिक आवश्यकता पूर्तिका लागि विदेश भासिने कि संगीतको रुमानी सपनाका पछि दौडिने ? बीचबाटोमा जवाफविहीन थियो उनको जीवन । तर अहिले उनीसँग आफ्नो नाम छ । नामसँगै दाम कमाएका छन् । अझ भन्दा […]

हामीलाई किन यति प्यारो भयो विदेश ?

चैत पहिलो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा परिवारको आर्थिक आवश्यकता पूरा गर्न विदेशिनेहरुको भीड थियो । त्यसमध्ये धेरै प्लस टु सकेर जानेहरु पनि थिए । उनीहरुलाई विमानस्थलसम्म बिदाई गर्न आउने परिवारहरु भक्कानिन्थे, अँगालोमा कस्थे र आँखाले देखेसम्म हेरिरहन्थे र आफैंलाई धिक्कार्थे । विशेषगरी रोजगारीको लागि खाडी जानेहरुमा यस्तो पीडा बढी हुन्थ्यो । विमानस्थलको त्यो कारुण […]

पुँजी पलायनका कारक तथा नियन्त्रणको आवश्यकता

मध्यम वर्ग समाज, जो आफ्ना छोराछोरीलाई विदेश पठाउन उन्मुख रहेका छन्, उनीहरू पुँजी पलायनको प्रमुख कारक बन्दै आएका देखिन्छन् । विश्व बजारको आकार ठूलो भइरहेको यस समयमा वास्तवमै भन्नुपर्दा पुँजी पलायन रोक्न असम्भव छ । एकातर्फ हामी हाम्रै पुँजीलाई भरपर्दो बनाउन सकिरहेका छैनौं, अनुदान र ऋणमा भर पर्दै गर्दा हाम्रो आफ्नो पुँजीलाई बलियो बनाउन आवश्यक […]

वैदेशिक रोजगारीले सृजना गरेको आघातजन्य समस्यामा मनोपरामर्शकर्ताको भूमिका

मानिस विदेश किन जान्छ ? सबैको उत्तर प्रायः एउटै हुन्छ, कमाउन र जमाउन । अझ विस्तृतमा भन्दा अहिले आफूले भोगेको जीवनभन्दा राम्रो वा सहज तरिकाले आफू तथा परिवारको दैनिक आधारभूत आवश्यकता सहज रूपमा पूरा गर्न । वैदेशिक रोजगारीको सिलसिलामा बिदेसिने प्रत्येक नेपालीहरूको सपना यही हुन्छ । परिवारले पनि आफ्नो मान्छे विदेश गएपछि राम्रो हुन्छ भन्ने सपना बुनेका हुन्छन् । तर सबैको योजना र सपना पूरा हुँदैन । कमाउन गएका कतिपयको प्राण परदेशमै निभ्छ । कोही दीर्घ रोगी भएर घर फर्कन्छन् त कोही अङ्गभङ्ग भएर फर्किएका छन् ।  कमाउन गएको मा...

सबै नेपालीलाई एक बृत खाता परिकल्पना

नेपालीहरू देश–विदेश जहाँ रहे पनि धेरै नेपालीहरूको बृत खाता छैन । विदेशमा रहेका धेरै नेपालीहरूको छ भने पनि पर्याप्त छैन, अझ ग्रामीण नेपाली र धेरै सहरिया नेपालीको बृत खाता होइन कि बचत खाता नै छैन । प्रचुर मात्रामा आर्थिकसम्बन्धी एजेन्सीहरूको एकलौटी लुटको प्रगतिको बखानमा देश गलत दिशामा गइराखेको छ । अर्को अहिलेको आवश्यकता, शुल्क घटाएर […]

संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता छैनः अध्यक्ष लोहनी

जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले विदेशीको इशारामा राजसंस्थाको अन्त्य गरि ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको आवश्यकता नरहेको बताएका छन् । जनकपुरधाममा शनिबार राप्रपाको झण्डोत्तलन र चुनाव चिन्ह अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले सो कुरा बताएका हुन् ।उनले तत्कालीन माओवादी र ७ दलले दिल्लीमा १२ बुँदे सम्झौता गरेर विदेशीको इशारामा राजसंस्था फालेको आरोप लगाए । उनले भने– ‘राजसंस्था नभई निरंकुश राजतन्त्र हटाउने भनिएको थियो तर, दलहरूले विदेश