सहसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले सहसचिवको नतिजा प्रकाशित गरेको छ ।  आयोगले आइतबार प्रशासन सेवा, संसद् सेवा, परराष्ट्र सेवा, न्याय सेवाका सहसचिवहरूको नतिजा सार्वजनिक गरेको हो । 

सम्बन्धित सामग्री

एसईई नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय […]

उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधवार प्रशासनतर्फ खुलाको समूहको नतिजा सार्वजनिक गरेको हो ।

उपसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले मङ्गलवार सङ्घीय संसद्, लेखा परीक्षण, प्रशासन(सामान्य प्रशासन/राजश्व/लेखा), न्याय(सरकारी वकिल/कानून), समूहको नतिजा सार्वजनिक गरेको हो ।

सहसचिवको नतिजा सार्वजनिक(नामावलीसहित)

काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ मङ्सिर ४ देखि ७ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण प्रशासन, लेखा परीक्षण र न्यायतर्फको नतिजा सार्वजनिक गरेको हो ।

इन्जिनियरिङतर्फ उपसचिवको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले इन्जिनियरिङ तर्फ उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  आयोगले बिहीबार २०७८ कार्तिक ९ र १० गते लिइएको आन्तरिक र खुल्लातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

शाखा अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशित गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो ।

प्रा.स.को नतिजा सार्वजनिक

काठमाडौँ । प्राविधिक सहायक पाँचौँ तहको नतिजा सार्वजनिक भएको छ । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले गत फागुनमा सञ्चालन गरेको शिक्षा सेवातर्फका परीक्षार्थिहरुको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

एसईईको नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ।...

जनस्वास्थ्य अधिकृतको नतिजा सार्वजनिक

काठमाडौँ । जनस्वास्थ्य अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

अमेरिकी डिभीको नतिजा सार्वजनिक

काठमाडौंस्थित अमेरिकी दूतावासले नतिजा सार्वजनिक भएको जनाएको छ। दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो।...