फिनल्याण्डपछि बुल्गारियामा पनि फाइजर भ्याक्सिनको देखियो साइड इफेक्ट

फिनल्याण्डपछि अब बुल्गारियामा पनि अमेरिकी कमपनी फाइजरको कोरोना भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । बुल्गारियाको औषधी विभागका कार्यकारी निर्देशक बाग्डन किरिलोवले सोमबार दिएको जानकारीमा ४ जनामा भ्याक्सिनको साइड इफेक्ट देखिएको छ । चारजनामध्ये दुईजनामा दुखाई र  अन्य दुईमा सुस्तताका साथै तापक्रममा वृद्धिको समस्या देखिएको छ । बुल्गारियामा डिसेम्बर २७ देखि खोप अभियान सुरु भएको हो । सुरुमा स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिइएको छ । सोमबारसम्म करिब पाँच हजार जनालाई खोप दिइसकिएको छ । &nb

सम्बन्धित सामग्री

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो । कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्

बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुराः जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ। पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए। जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१…

दोस्रो चरणको फाइजर खोप लगाइँदै

बाजुरा– जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ । पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप […]

आजबाट १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोप

काठमाडौँ – पाँच वर्ष पूरा भइ १२ वर्षमुनिका बालबालिकालाई फाइजर खोपका पहिलो मात्रा आजबाट दिइँदैछ। दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप आजबाट दिन लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ भने २७ भदौदेखि १ असोजसम्म दोस्राे मात्रा खोप सञ्चालन हुनेछ।

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ।

फाइजर–बायोएनटेक खोप सञ्चालन

सरकारले कोरोनाबिरुद्धको फाइजर खोप अभियान सञ्चालन गर्ने भएको छ ।फाइजर–बायोएनटेक प्रयोग गरी सञ्चालन हुने कोभिड–१९ खोप अभियानबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा कोरोनाबिरुद्धको फाइजर–बायोएनटेक खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो । यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुनेछ । खोप वचत भएमा मंसिर ५ देखि […]

फाइजर खोप खरिद गर्न मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं, २३ कात्तिक । कोरोना भाइरसविरुद्धको बालबालिकाको उपयोगको लागि फाइजर खोप खरिदको लागि मन्त्रिपरिषदले स्वीकृत दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फाइजर खोप खरिदको लागि गरेको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६० लाख ९ सय मात्रा फाइजर खोप खरिदको लागि स्वीकृति दिने निर्णय गरेको हो । मन्त्रालयले फाइजर खोप १८ वर्षसम्मका बालबालिकाको प्रयोगमा ल्याउनको […]

फाइजर खोप दीर्घरोगी बालबालिकालाई

सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उनले बताए । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घ

किशोरकिशोरीलाई फाइजर खोप कति प्रभावकारी?

काठमाडौं, कार्तिक ६। सरकारले १२ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीलाई कोभिड–१९ विरुद्ध अमेरिकी कम्पनी फाइजर–बायोएनटेकद्वारा उत्पादित फाइजर खोप दिने तयारी गरेको छ। पछिल्लो समय फाइजर खोपलाई ‘कोमिर्नेटी’का नामले पनि चिनिन्छ। अमेरिकी सरकारी संस्था सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २०२१ को २३ अगस्टमा युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले फाइजर खोप […]

‘फाइजर’ पूर्ण स्वीकृति पाउने पहिलो खोप

एजेन्सी । कोरोना भाइरसविरुद्धको फाइजर खोप पूर्ण स्वीकृति पाउने पहिलो खोप बनेको छ । अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले दुई मात्रा लगाउनु पर्ने फाइजरको खोपलाई पूर्ण स्वीकृति प्रदान गरेको हो । यसअघि आपतकालीन प्रयोगको अनुमति पाएको सो खोप एफडिएको पूर्ण स्वीकृति पाउने फाइजर खोप पहिलो हो । एफडिएले पूर्ण स्वीकृति प्रदान […]