चितवन । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असली साथी भनेको माओवादी केन्द्र रहेको बताएका छन् । हिजो (बुधबार) यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रको एक मात्र अग्रगामी शक्ति र जनताको साथी माओवादी भएको दाबी गरे । अग्रगामी परिवर्तनलाई संस्थागत गर्न र नेपाल र नेपाली जनताको समृद्धिको यात्रा पूरा गर्न माओवादी पार्टी […]