‘मर्दाको मलामी’ बने वडा अध्यक्ष

दुर्गाप्रसाद शर्मा, पर्वत ।  कोरोना संक्रमितको निधन भएपछि नेपाली सेनाले शवव्यवस्थापनगर्दै आएको छ । तर,कतिपयगाउँमा सेनालाई बोलाउन कठिन छ । अझै परिवारका सदस्यमा संक्रमण पुष्टि भएपछि संक्रमितको छेउमा गएर शवव्यवस्थापन गर्न कुनै गाउँले पनि अघि सर्दैनन् । संक्रमितहुने डरमा गाउँघरमा चलेको ‘मर्दाको मलामी’को भूमिकापनि हराउँदै गएको छ । आफन्तहरूसमेत शव छुन डराउने गरेको बेलापर्वतका एक […]

सम्बन्धित सामग्री

घुससहित वडा अध्यक्ष पक्राउ

जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष तारा कार्की घुस रकम सहित सोमबार पक्राउ परेका छन्।

वडा अध्यक्ष कुशवहा प्रहरी नियन्त्रणमा

बारा जिल्लाको प्रसौनि गाउँपालिका ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ।...

वडा अध्यक्ष र सचिव घुससहित पक्राउ

काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई घुससहित पक्राउ गरेको हो । जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरेपछि निगरानी गरेको अख्तियारको टोलीले […]

जबरजस्ती करणी आरोपित दुई वडा अध्यक्ष रिहा

प्रहरीले पक्राउ गरी कारबाहीका लागि अदालत बुझाएको दुई जना वडा अध्यक्ष रिहा भएका छन्।

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ । वडा नम्बर २  कि एक नाबालिगलाई जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

यौन दुर्व्यवहारको आरोपमा वडा अध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–९ का वडा अध्यक्ष भुवनसिंह घलानलाई छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । वडा अध्यक्ष घलानलाई मंगलबार दिउँसो १ बजे हेटौंडा बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार वडा अध्यक्ष घलानलाई पीडित छात्राले दिएको जाहेरीको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएको हो ।राष्ट्रपति रनिङ शिल्ड विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत जिल

लमजुङका १३ वडा अध्यक्ष पुरानै

स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् ।दोहोर्‍याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वा

वडा अध्यक्ष यादवको मृत्यु

सिरहा । सिरहाको गोलबजार नगरपालिका- ११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका […] The post वडा अध्यक्ष यादवको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडा अध्यक्ष बस्ने कुर्सी सडकमा

हेटौंडा । हेटौंडा उपमहानगर–८ का वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय प्रतिनिधिले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ताला बन्दीसँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् । सेवाग्राहीको काममा ढिलाई गर्ने, दुःख दिने, दिनभर काम नगरेर अन्यत्र जाने, काम गरिदिए बापत एमालेको सदस्यता लिनुपर्ने जस्ता गतिविधि गरेपछि बाध्य […]

माओवादीका निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा  आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि  काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष  यादव  र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम