नेपालमा कोरोना मृत्युदर दक्षिण एसियाका पाँच राष्ट्रभन्दा कम

मन्त्रालयका अनुसार दक्षिण एसियामा प्रतिदश लाखमा सबैभन्दा बढी मृत्युदर हुने पाकिस्तान र अफगानिस्तान छन् । पाकिस्तानमा प्रतिदश लाखमा २२ जना र अफगानिस्तानमा २४ जना सङ्क्रमितको मृत्यु भएको छ । भारतमा भने प्रतिदश लाखमा १५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

फेरि बढ्यो कोरोना मृत्युदर

काठमाडौं, माघ ९ । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ । विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ […]

एकैदिन ७९ हजारले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ३० कात्तिक । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसविरुद्धको खोप ७९ हजार ५ सय ६९ जनाले लगाएका छन् । त्यस्तै, आज १ सय ७० जना संक्रमणमुक्त भएका छन् । क्वारेन्टाइन बस्नेको संख्या ९८ जना रहेको छ । नेपालमा कोरोना मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ भने निको भएको दर ९७ दशमलव ७ प्रतिशत […]

नेपालमा कोरोना मृत्युदर किन कम ?

स्वास्थ्य क्षेत्रका विज्ञ नेपालमा संक्रमितको तुलनामा धेरै नै कम दरमा मृत्यु हुनु सुखद संयोग मान्छन्। उनीहरु यसको यकिन कारण पत्ता लगाउन थप अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउँछन्।