प्रधानन्यायाधीशलाई पौडेलले भने– जति छिटो छोड्नुहुन्छ, त्यति सम्मानजनक

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिए मात्रै सम्मानजनक बहिर्गमन हुने उनले स्पष्ट पारे ।  मंगलबार बिहान हेटौँडामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेको एक कार्यक्रममा उनले प्रधानन्यायाधीश...

सम्बन्धित सामग्री

प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्छ : पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दवाव दिएका छन् ।कांग्रेस वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने पनि स्पष्ट पारे । नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले केही […]

प्रधानन्यायाधीशको राजीनामा नै सम्मानजनक बहिर्गमन

रोशन पराजुली, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई जतिसक्दो छिटो पदबाट राजीनामा दिन सुझाव दिनुभएको छ । नेपाली कांग्रेस मकवानपुरले शुभ दीपावली, छठ र नेपाल संवत्का अवसरमा मंगलबार हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले भन्नुभयो–‘प्रधानन्यायाधीशले सम्मानजनक बहिर्गमन चाहनुभएको छ । उहाँले जति चाँडै राजीनामा दिनुहुन्छ, त्यति नै […]

न्यायालय विवादमा कांग्रेस विभाजित

पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा देशबाहिर रहेका बेला मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रममा नेता पौडेलले सम्मानजनक बहिर्गमनका लागि जबराले प्रधानन्यायाधीशबाट छिटोभन्दा छिटो राजीनामा गर्नुपर्ने तर्क गरेका हुन्।...

प्रधानन्यायाधीश जबरा तत्काल राजीनामा देऊ : रामचन्द्र पौडेल

हेटौंडा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन सुझाव दिएका छन्।मंगलबार बिहान नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले राजनीतिक दलहरूसँग सेटिङ गरेर न्यायालयलाई दूषित बनाएको भन्दै छिटोभन्दा छिटो पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई सुझाव दिएका छन्।यस्तै‚ उनले सम्मानजनक बिदाइ चाहिएको भन्ने प्रधानन्यायाधीशले चाँडो पद छाडे सम्मान पाउने पनि सुझाव दिएका छन्। ‘प्रधानन

माधव नेपालले भनेको सम्मानजनक एकता कस्तो हो ?

काठमाडौं । “कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ,” सोमबार आफू निकट स्थायी कमिटी सदस्यहरुको छलफलमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले भने...

आफू पक्षीय नेतालाई साक्षी राखेर माधव नेपालले भने- एकताको पक्षमा छु

पूर्वप्रधानमन्त्री तथा नेता माधवकुमार नेपालले आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन् । उनले आफ्नो चाहना अरु सदस्यको जस्तै होस् भन्ने रहेको उल्लेख गर्दै त्यसका लागि सम्मानजनक र सुव्यवस्थित ठाउँ चाहिने बताए । सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोध गर्दै उनले भने, ‘कमरेडहरु सबैको एकताको भावनासँग मेरो पनि एकरुपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढंगले एकता होस् भन्ने मेरो चाहना छ ।’&n