विदेश भ्रमणमा पनि स्वास्थ्यमन्त्री बस्नेतको मनपरी, विज्ञ जानुपर्नेमा नागरिक समाजका मान्छे

काठमाडौँ : नेपालको स्वास्थ्य सेवाका कर्मचारी (स्वास्थ्यकर्मी) विश्व स्वास्थ्य संगठन सहित विभिन्न दातृनिकायले आयोजना गर्ने अन्तरराष्ट्रिय कार्यक्रममा जाने गरेका छन्।मन्त्रालयको विवरणअनुसार गत वैशाख १ गतेदेखि मंसिर १५ गतेसम्म १७८ वटा विदेश भ्रमण स्वीकृत भएका छन्। यी भ्रमणमा मन्त्रालयअन्तर्गतका उच्च तहदेखि तल्लो तहसम्मका ४ सयभन्दा बढी कर्मचारी सहभागी भएका छन्।यसरी स्वीकृत विदेश भ्रमणमा स्वीजरल्याण्डका १८, थाइल्याण्डका ३४, भारतका ३२  र इण्डोनेशियाका १२ वटा रहेका छन्। यसैगरी श्रीलंका,

सम्बन्धित सामग्री

आयुर्वेदमा भारत र चीनसँग साझेदारी गर्न सकिन्छ- स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं,१० मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रमा उपलब्धि हासिल गर्न छिमेकी राष्ट्र भारत र चीनसँग साझेदारी गर्न सकिने बताएका छन् । आयुर्वेद मेडिकल विकास तथा अनुसन्धान फाउन्डेसनद्वारा आज आयोजित ‘अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन तथा आरोग्य प्रदर्शनी, २०२३ उद्घाटन’ समारोहमा मन्त्री बस्नेतले नेपाल आयुर्वेद उपचार पद्धतिका लागि स्वर्णभूमि भए पनि यसको व्यवस्थापन र विकासमा […]

भूकम्पका घाइतेहरुको उपचार निःशुल्क गर्छौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ, १८ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

पैसा नभएकै कारण कोही बिरामी मर्नु पर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहन बस्नेतले पैसा नभएका कारण कोही पनि बिरामी मर्नु नपर्ने बताएका छन् ।

देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत

बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल […]

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान

काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् । भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए […]

निजी भ्रमणका लागि बेलायत पुगे स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं, असार ३१। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत पुगेका छन् ।उनी एक निजी भ्रमणका शिलशिलामा लण्डन पुगेका हुन् । शुक्रवार साँझ लन्डन पुगेका मन्त्री बस्नेतलाई बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, नेपाली जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङलगायतले लण्डन विमानस्थलमा स्वागत गरेका थिए । मन्त्री बस्नेतले बेलायत बसाईका क्रममा बेलायती स्वास्थ्यमन्त्री स्टिभ […]