चुच्चे नक्साको विरोध गर्दा सांसद पद गुमाइन्

सरकारले जारी गरेको नयाँ नक्सा नेपालको हुनै नसक्ने विवादास्पद तर्क गरेकी गिरीले संविधान संशोधन प्रक्रियामा पार्टीको ह्वीप नमान्दा सांसद पद गुमाइन्