झापा – चार महिना र एक महिना अघि गरी दुई पटक एक विद्यार्थीमाथि ती विद्यार्थीकै शिक्षकले यौन शोषण गरेको भन्दै विद्यार्थीका परिवारका सदस्यले प्रहरीमा उजुरी दिएका छन्। तर ती शिक्षक अहिले त्यो विद्यालयमा कार्यरत छैनन्। प्रहरीमा उजुरी परेपछि पूर्व शिक्षक अर्जुनधारा–६ का जितेन बस्नेतलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार […]