हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

आदेन । यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो । यमनका विद्रोहीहरुले यमनको उत्तरपूर्वी क्षेत्रमा रहेको सो अल जबाफ नामको सहर कब्जा गर्ने प्रयास गरेका हुन् । उनीहरुले सो क्षेत्र कब्जा गर्नका लागि शनिबार रातिदेखि नै निकै […]

सम्बन्धित सामग्री

युएईको झण्डावाला कार्गो जहाज हुती विद्रोहीको कब्जामा

यमनको हुती विद्रोहीले संयुक्त अरब इमिरेट्सको झण्डा भएको एक मालवाहक जहाजलाई समुद्रको तटबाट छुट्नासाथ आफ्नो कब्जामा लिएका छन्।  हुती प्रवक्ता याहिया सारीले एक ट्वीटमा भनेका छन् जहाजमा “सैन्य उपकरण थियो” र त्यो “बिना लाइसेन्स यमनमा प्रवेश गर्दै थियो र विरोधी कार्य गरिरहेको थियो ।”सारीले एक प्रेस कन्फरेन्स गरेर यसबारेमा पूरा जानकारी दिने बताएको बीबीसीले उल्लेख गरेको  छ ।  हुती विद्रोहीले यमनको धेरै जसो क्षेत्रमा कब्जा जमाएका छन् र साउदी अरबको नेतृत्वमा रहेको अन

हुथी विद्रोहीद्वारा यमनमा नयाँ क्षेत्र कब्जा गर्ने प्रयास

यमनका हुथी विद्रोहीहरुले यहाँको एक नयाँ क्षेत्र कब्जा गर्ने प्रयास गरेका छन् । उनीहरुले सरकारी सुरक्षा निकायबाट सो क्षेत्र कब्जा गर्ने प्रयास थालेका बताइएको हो ।

मारिब सहर पुनः कब्जा गर्ने हुथी विद्रोहीको तयारी

यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् । ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् । सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् । हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

एजेन्सी । यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् । ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् ।

हुथी विद्रोहीले कब्जा गर्यो यमनको मारिब

काठमाडौं :  यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई कब्जामा लिएको दाबी गरिएको छ। सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको बुधबार जानकारी दिएका हुन्।  विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए भने यसलाई रणनीतिक हिसाबले महत्वपूर्ण क्षेत्र मानिन्छ। “विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी

कुन देशले बनायो अन्जान टापुमा हवाइ बेस?

अल जजिरा। यमनको बाब एल-मन्डेब स्ट्रेटमा रहेको ज्वालामुखीयुक्त टापुमा हवाइ बेस बनाएकोबारे कुनै पनि देशले दाबी गरेको छैन। विश्वको मेरिटाइम विन्दुको महत्त्वपूर्ण समुद्री व्यापार क्षेत्रमा ५.६ किलोमिटर लामो रनवे बनाएर यमनी टापुमा कब्जा गरेको युएईमाथि आरोप लगाएको छ। युएईले सन् २०१९ बाट नै यमनमा युद्धरत हाउथी समूहविरुद्ध साउदी अरबको सैन्य समूहबाट फिर्ता बोलाएयता त्यहाँ कुनै हात नरहेको जनाएको छ।

तहसनहस हुँदै यमन

पश्चिम एसियाली मुलुक यमन राजनीतिक र भौतिक रूपमा ध्वस्त भएको छ । त्यहाँको प्रमुख शक्ति हुथी विद्रोहीद्वारा केन्द्रीय सत्ता कब्जा, विदेशीले बनाइदिएको कामचलाउ सरकार र विदेशी सैन्य गठबन्धनको निरन्तर आक्रमणका कारण यो मुलुक इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको छ । चरम भोकमरीले बालबालिका मरिरहेका छन् । कुपोषण, हैजा, कोरोना महामारीले जनजीवन अस्तव्यस्त छ । केन्द्रीय सत्ता विद्रोहीको हातमा छ । राजधानी साना उसकै नियन्त्रणमा छ । सानाबाट भागेर सीमाक्षेत्र एडेनमा पुगेको पराजित सरकार विदेशीको कठपुतली बनेको छ । उसको हैसियत केही पनि छैन । एक किसिमको शरणार्थीजस्तै छ, यो सरकार । आफैँ टिक्न नसकेको यस्तो सरकारबाट जनताले के आस गर्ने ? साउदी नेतृत्वको गठबन्धन सेनाको सहयोगमा एडेनमा शरणार्थी बनेको यो सरकारमाथि पनि हुथी विद्रोहीले बेलाबखत क्षेप्यास्त्र आक्रमण गरी भय र त्रास सिर्जना गर्ने, क्षति पु¥याउँदै आएको छ । हुथी विद्रोहीलाई इरानको सहयोग छ । एडेन सरकारलाई साउदी गठबन्धनले सघाइरहेको छ । हुथी विद्रोहीले एडेनलाई आक्रमणको निशाना बनाउँछ भने साउदी गठबन्धनले सानालाई । यो हिंसात्मक द्वन्द्व तत्काल अन्त्य हुने सम्भावना देखिएको छैन । जसले गर्दा यमनी जनताको भविष्य अन्योलग्रस्त बनेको छ । इतिहासमै सबैभन्दा बढी पीडाबोध गरेका यमनीहरूका अगाडि तत्काल मुलुकको समस्या समाधानको भरपर्दो विकल्प देखिएको छैन । जसले गर्दा यमनको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको छ । गत बुधबार दक्षिणी एडेन सहरस्थित विमानस्थलमा हुथी विद्रोहीले प्रधानमन्त्री र मन्त्रीहरूलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरे । संयोगवश प्रधानमन्त्री र मन्त्रीहरूको ज्यान जोगिए पनि अन्य २२ जना मारिए । घटनामा ५० जनाभन्दा बढी घाइते भए । युद्धका कारण विभाजित यमनमा हालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै दुईवटा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

यमनमा विद्रोहीद्वारा सरकारी भवन कब्जा

यमनको बन्दरगाह सहर एडेनमा दक्षिणी यमनका पृथकतावादीहरूले एडेन सहरका सरकारी भवनहरू पनि कब्जा गरेको पछिल्लो समाचार प्राप्त भएको छ।