स्वस्तिक बचत तथा ऋण सहकारीले गर्यो एकल पुरुषलाई सम्मान

सर्लाहीको ईश्वरपुर नगरपालिका-६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य मध्येबाट एकल पुरुसलार्इ सम्मान गरेको छ ।