पाथीभरामा केबलकार स्थानीयका एजेण्डा

ताप्लेजुङको पाथीभरामा केबलकार

सम्बन्धित सामग्री

स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार - Nepal Japan

ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्ने चर्चा चलेको वर्षाैं भए पनि निर्माण सुरु नभएपछि यो परियोज

पाथीभरामा केबलकार निर्माणका लागि सहजीकरण गर्न निजी क्षेत्रको माग

फुङ्लिङ (ताप्लेजुङ) – पाथीभरामा निर्माण हुन लागेको पाथीभरा केबलकार आयोजना सहजरुपमा अघि बढाउने वातावरण निर्माणका लागि निजी क्षेत्रका प्रतिनिधिहरुले माग गरेका छन्। पाथीभरा मुकुम्लुङ केबलकार निर्माणका सम्बन्धमा साझा धारणा बनाउन र निर्माणलाई सहजरुपमा अघि बढाउन सम्बद्ध क्षेत्र तथा निकायसमक्ष उनीहरुले माग गरेका हुन्। आज ताप्लेजुङ उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी सङ्घ, निर्माण व्यवसायी सङ्घले संयुक्तरुपमा […]

सर्वपक्षीय बैठकपछि पाथीभरामा केबलकार निर्माण थालिने

फुङ्लिङ- ताप्लेजुङ जिल्लाको प्रसिद्ध शक्तिपीठ पाथिभरामा केबलकार निर्माणको काम अघि बढ्ने भएको छ । केबलकार निर्माण गर्ने विषयमा विभिन्न पक्षसँग आवश्यक सहजीकरण र वार्ता गर्न गठन भएको सर्वदलीय र सर्वपक्षीय सरोकार समितिको बैठकपछि निर्माणको काम अघि बढाइने भएको हो । सो समितिको सोमबार बसेको बैठकमा यहाँ केबलकार निर्माण गर्न नहुने अडान राख्दै आएको सङ्घर्ष समितिसँग […]

पाथीभरामा केबलकार निर्माण गर्न स्थानीय जनप्रतिनिधिको माग

२८ माघ, ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन् । केबलकार निर्माणपछि यहाँ आउने भक्तजन एवं आन्तरिक तथा बाह्य पर्यटकका कारण यस जिल्लाको मात्र नभएर पाँचथर, इलाम हुँदै सिङ्गो कोशी प्रदेशकै विकासमा ठूलो टेवा पुग्ने भएकाले विकास निर्माण नरोकी जतिसक्दो चाँडो अघि […]

पाथीभरामा केबलकार निर्माणको विपक्षमा जनप्रदर्शन

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान दोहोर्‍याउँदै सोमबार फुङलिङमा जनप्रदर्शन भएको छ।...

पाथीभरामा केबलकार निर्माणको विपक्षमा जनप्रदर्शन

ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण गर्न नहुने अडान दोहोर्‍याउँदै सोमबार फुङलिङमा जनप्रदर्शन भएको छ।...

पाथीभरामा केबलकार रोक्न माग

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिरमा बन्न लागेको केबलकार निर्माण रोक्न भन्दै सर्वाेच्चमा मुद्दा विचाराधीन हुँदाहुँदै पनि फुङलिङ नगरपालिकाले केबलकार निर्माणका लागि म्याद थपेको छ । नगरपालिकाले केबलकार बनाउन म्याद थपेको भन्दै किँरात याक्थुङ चुम्लुङ जिल्ला समितिले आपत्ति जनाएको छ । मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति नै बनाएर सङ्घर्षको समेत घोषणा गरिएको छ । समितिले ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण हुन नदिने चेतावनी दिएको हो । ‘विगतमा हामीले राखेका पाँच बुँदे मागको सम्बोधन नभइ केबलकार निर्माणको...

पाथीभरामा केबलकार निर्माणविरुद्ध संघर्ष समिति

मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा केबलकार निर्माण अघि नबढाउन चेतावनी दिएको छ । पाथीभरा देवी दर्शन केबलकार प्रालिले आयोजनाको शिलान्यासको तयारी गरिरहँदा संघर्ष समितिले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।