बालुवाटार जग्गा प्रकरण : मुख्य आरोपी रामकुमार सुवेदी पक्राउ

काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य आरोपित  रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई पक्राउ परेका छन् । मंगलबार राति स्यम्भूबाट पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा प्रकिया अघि बढाएको छ । सरकारी कागजात कीर्ते उजुरीमा उनीहरूलाई अनुसन्धानका लागि […]