चिनियाँ विदेशमन्त्रीसँगको ओली र दाहालको भेट

काठमाडौं । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर आइतबार स्वदेश फर्कनुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । काठमाडौं मेरियट होटलमा एमाले अध्यक्ष ओली र दाहालसँग छुट्टा–छुट्टै भेटवार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीसँग दुवै जनाले नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा जोड दिएका […] The post चिनियाँ विदेशमन्त्रीसँगको ओली र दाहालको भेट appeared first on राजधानी राष्ट्रिय दैनिक.