राजनीतिक र प्रशासनिक खोट

राष्ट्रसेवकका रूपमा रहेका निजामती कर्मचारीहरूले यसपटक पनि सधैंझैं २२ भदौमा निजामती सेवा दिवस मनाए । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ नाराका साथ आमकर्मचारीहरूले निजामती सेवा दिवस मनाउँदा उनीहरूले विकास, समृद्धि र सुशासनमा कति प्राथमिकता दिँदै आइरहेका छन् भन्ने प्रश्न पेचिलो रूपमा उठ्ने गरेको छ । निजामती सेवा दिवसका अवसरमा तय गरिएका नाराअनुसार […] The post राजनीतिक र प्रशासनिक खोट appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

प्रशासनिक खर्च कटौती

सरकारले सार्वजनिक खर्चम मितव्यमीता कायम गर्न आगामी आर्थिक वर्षको बजेटमा सवारीसधानमा इन्धन, सरकारी पदाधिकारी तथा कर्मचारीहरूको विदेश भ्रमण, सरकारी कार्यालयमा प्रयोग हुने फर्निचार लगायतका सामान तथा प्रशासनिक खर्चमा कटौती गर्ने घोषणा गरेको छ।...

मुख्य सचिवको नेतृत्वमा प्रशासनिक समन्वय परिषद् गठन

३० फागुन, काठमाडौं । सरकारले प्रशासनिक समन्वय परिषद् गठन गरेको छ । मुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा प्रशासनिक समन्वय परिषद् गठन गरेको हो । २६ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्णयबाट परिषद् गठन भएको मुख्य सचिवको नेतृत्वमा सबै अर्थ सचिव, सामान्य प्रशासन सचिव, सातै प्रदेशका प्रमुख सचिव, राष्ट्रिय योजना आयोगका सचिव सहित ९ सदस्यीय परिषद् […]

पालिकाको प्रशासनिक भवनको शिलान्याश

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि शिलान्याश गरेको छ।

मधेस प्रदेशको प्रशासनिक भवन निर्माणका लागि जग्गा छनोट

मधेस प्रदेश सरकारको प्रशासनिक भवनको स्थायी संरचना निर्माणका लागि जग्गाको छनोट गरिएको छ । मधेस प्रदेशको स्थायी राजधानी जनकपुरधाम घोषणा भएको वर्ष दिन नबित्दै सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि जग्गा छनोट गरेको हो ।प्रदेश सरकारको प्रशासनिक भवन, मन्त्रालय, मुख्यमन्त्री, मन्त्रीहरुको आवासका लागि स्थायी भौतिक संरचना जनकपुर चुरोट कारखाना लिमिटेड (जसलाई अहिले मधेस भवन नामाकरण गरिएको छ) परिसरभित्रै निर्माण गर्न उच्चस्तरीय समितिले प्रतिवेदन तयार गरेको छ । जनकपुरधाममा ३५ बिघा क्षेत्रफल जग्गामा रहेको

प्रचण्डले गरे दुई प्रशासनिक भवन उद्घाटन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुईवटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । चितवन, भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिवार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् । चितवनबाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डद्वारा दुई दिनमा दुई प्रशासनिक भवन उद्घाटन

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा दुई वटा प्रशासनिक भवनको उद्घाटन गरेका छन् । चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवन उद्घाटन गरेको भोलिपल्टै अध्यक्ष प्रचण्डले गोरखामा शनिबार अर्को प्रशासनिक भवन उद्घाटन गरेका हुन् । चितवनवाट गोरखा पुगेका अध्यक्ष प्रचण्डले बारपाक सुलीकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरेको दाहालको सचिवालयले जानकारी दिएको छ ।

कमजोर प्रशासनिक व्यवस्थापन !

मुलुकले संघीयता अँगालेसँगै राजनीतिक इकाइका अलावा प्रशासनिक इकाइ पनि कतै खुम्चिने त कतै थपिने क्रममा छन् । कति त पुनर्संरचित भएका छन् । प्रशासनिक इकाइको पुनर्संरचनासँगै मौजुदा कर्मचारी संयन्त्रमा पनि आमुल परिवर्तनको गुञ्जायस देखिन्छ । सरकारले विगत २०७४ असोजमा नेपालको संविधानको धारा २९६ को उपधारा १ अनुसार कर्मचारी समायोजन ऐन जारी गरी सो ऐनको दफा […] The post कमजोर प्रशासनिक व्यवस्थापन ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

ऐसेलुखर्कको प्रशासनिक भवन निर्माण अलपत्र

खोटाङ । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव […]

प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्व गृह सचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई प्रशासनिक सल्लाहकारमा नियुक्त गरेको हो ।  आर्थिक तथा विकास सल्लाहकार रहने कार्यविधि परिवर्तन गरेर प्रशासनिक सल्लाहकार नियुक्त गरिएको हो ।