लुम्बिनी प्रदेशसभाको स्थापना दिवसमा मुख्यमन्त्री नै अनुपस्थित

बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो स्थापना दिवसको समारोहमा  मुख्यमन्त्री  शंकर पोखरल र आन्तिरक मालिला मन्त्री प्रसाद केसी अनुपस्थीत भएपछि खल्लो महसुह भएको भएको छ । २०७४ माघ २१ गते पहिलो बैठक बसेको मितिका आधारमा लुम्बिनी प्रदेशसभाले बुधबार स्थापना दिवस तामझामबीच मनाउदाँ मुख्यमन्त्री पोखरेल  र आन्तरिक मामिला मन्त्री कुल प्रसाद केसी उपस्थति नहुँदा खल्लो महसुस भएको प्रदेससभा सदस्यहरुले बताएका छन् ।पार्टीको आन्तरिक विवादका कारण प्रदेशमा भन्दा केन्द्रीय राजधानीमा सक्रिय देखिएका उनीहरु

सम्बन्धित सामग्री

लुम्बिनीमा संविधान दिवस : प्रमुख विपक्षी एमालेलाई निम्तो नै दिइएन

३ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको विशेष समारोहमा नेकपा एमाले उपस्थित भएन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा गरिएको संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको हो । यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीका तीनै जना मन्त्रीहरु पनि संविधान दिवस नमनाउने पार्टीको […]

लुम्बिनी प्रदेश सभा बैठक एक घण्टाका लागि स्थगित, एमाले सांसद अनुपस्थित

लुम्बिनी प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनमा मुख्यमन्त्रीले जवाफ दिने समय आएपछि बैठक स्थगित गरिएको...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष एमालेद्वारा बहिष्कार

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ । संविधान विपरीत अविश्वास प्रस्ताव आएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएको सत्तापक्ष एमालेले विशेष अधिवेशन पनि बहिष्कार गरेको हो ।  प्रदेश सभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । अविश्वासकाे प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित नहुनु अनौठो भएको बताउनुभयो ।  प्रदेश सभा सदस्य कनाैडियाले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर बचेको लाज जोगाएको ...