पाँच पूर्वमन्त्रीसहित ५३ जना र दुई कम्पनीविरुद्ध आठ अर्ब ३६ करोड बिगो दाबी

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको ठहर गर्दै पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वपर्यटन मन्त्रीहरू पोष्टबहादुर बोगटी, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्यलगायतलाई मुद्दा दायर गर्ने तयारी गरेको छ। अख्तियार पदाधिकारी बैठकले आइतबार महतसहित ५३ जनालाई भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेलगत्तै विशेष अदालतमा मुद्दा दर्ताको तयारी थालिएको हो। अख्तियारले […]