पोखरामा नेकपा एमालेले निकाल्यो मोटरसाइकल र्‍याली (तस्वीरहरू)

नेकपा एमाले जिल्ला कमिटी कास्कीले पोखरामा शनिबार मोटरसाइकल र्‍याली निकालेको छ ।