काठमाडाैं। नेपाली कांग्रेसको केन्द्रीय समितिले आगामी पुस अन्तिम हप्ता नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रकाशन गरेको छ। कांग्रेसले नियमति कि विशेष महाधिवेशन भन्ने विवादकोबीचबाट नियमित महाधिवेशनको मिति तोकेर तत्कालका लागि विवाद समाधान गरेकाे हाे। तर महाधिवेशनको मिति नै तय भएपनि केहि दिन भित्रै फेरि विशेष की नियमित विावद भने ब्यूँतिने जोखिम कायमै रहेकाे छ। गत असोज […]