प्रचण्डको रक्तचाप नियमित, अस्पतालबाट  डिस्चार्ज

काठमाडौं : एक्कासि रक्तचाप बढेपछि अस्पताल भर्ना भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डिस्चार्ज भएका छन्।अध्यक्ष प्रचण्ड शनिबार दिउँसो ललितपुरस्थित मेडिसिटी अस्पताल गएका थिए। चिकित्सकको सल्लाहमा उनी एकरात अस्पतालमै भर्ना भएर बसेका थिए।प्रचण्डका स्वकीय सचिव रमेश मल्लले दिएको जानकारीअनुसार  स्वाथ्यमा क्रमिक सुधार आएपछि चिकित्सकको सल्लाहमा उनी आज दिउँसो डिस्चार्ज भएका हुन्।चिकित्सकहरूले बताएअनुसार अहिले प्रचण्डको अवस्था समान्य रहेको बताइएको छ।पार्टीले आयो

सम्बन्धित सामग्री

उच्च रक्तचाप नियन्त्रण गर्न...

‘मदिरा सेवन पनि गर्दिनँ, तर उच्च रक्तचाप छ,’ हिजोआज धेरैले यस्ता गुनासो गर्छन्, ‘मासु पनि धेरै खाँदिनँ, तर प्रेसर बढिरहेको छ ।’ उच्च रक्तचाप दुईथरी हुन्छन् । कारणसहितका र कारण थाहा नभई...

उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० […]

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।...

न्यून रक्तचाप हुनु किन जोखिमपूर्ण ?

उच्च रक्तचाप वा न्यून रक्तचाप हुनु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिंदैन । रक्तचाप अनियन्त्रित भएर हुने यो समस्या बढिरहेको छ । यी दुई समस्यामा पनि उच्च रक्तचापलाई लिएर मात्रै धेरै मानिस चिन्तित रहेको पाइन्छ । तर धेरैलाई हेक्का नहुन सक्छ, न्यून रक्तचाप हुनु पनि स्वास्थ्यका लागि जोखिमपूर्ण छ । न्यून रक्तचापलाई नियन्त्रणमा ढिलाइ भए स्वास्थ्यमा जटिलता […]

उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन्– मुटुरोग विशेषज्ञ र फिटनेस ट्रेनर : […]

जाडोमा उच्च रक्तचाप हुनेले के गर्ने ?

काठमाडौं, १८ पुष । जाडोमा उच्च रक्तचाप हुनेहरुले के कस्ता सावधानी अपनाउने र कसरी उच्च रक्तचाप घटाउनेबारे चिकित्सक ओम मूर्ती अनिलले दिएका ५ सुझावहरु : १. रक्तचाप पटक-पटक चेकजाँच गर्ने। २. सेवन गरिरहेको औषधीको मात्रा बढ्न सक्छ वा नयाँ औषधी थपिने सम्भावना हुनसक्छ। एकपटकलाई पनि औषधी खान नछुटाउने। ३. जाडोमा उच्च रक्तचाप घटाउने अर्को उपाय […]

उच्च रक्तचाप जाँच्ने उपकरण कसरी प्रयोग गर्ने ?

काठमाडौं । रक्तचाप सन्तुलित हुनुपर्छ तर विभिन्न कारणले यसमा उतारचढाव आइरहेको हुन्छ । रक्तचाप घटबढ हुनु स्वास्थ्यको लागि राम्रो होइन । त्यसैले समय–समयमा आफ्नो रक्तचापको स्थिति के छ भनेर जाँच गर्नुपर्छ, खासगरी वयस्क उमेरपछि । अहिले धेरैजसो व्यक्तिलाई उच्च रक्तचापले सताइरहेको बेला यसको जाँच गर्नु अरु जरुरी भएको छ । रक्तचाप जाँच्नका लागि अहिले क्लिनिक […]

किन हुन्छ  उच्च रक्तचाप ?

खेमराज भुसाल कन्सल्टेन्ट फिजिसियन वंशानुगत कारणले गर्दा अधिकांश मानिसमा उच्च रक्तचाप हुने गरेको पाइन्छ । मुटु, मधुमेह र मिर्गौलाजस्ता जटिल रोग लागेका मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । मोटोपना, मानसिक तनाव र...

रक्तचाप कम भए वेवास्था नगर्नुहोस्, हृदयघात हुन सक्छ

एजेन्सी, २७ भदौ । यदि तपाईको रक्तचाप प्रायः कम भइरहन्छ भने यस्तो अवस्थालाई हल्का रूपमा लिनु हुँदैन। यदि रक्तचाप धेरै कम छ भने, हृदयघात देखि अंग विफलता जस्ता खतरनाक अवस्थाहरू उत्पन्न हुन सक्छन् । कम रक्तचाप कम रक्तचाप वा कम रक्तचापलाई मेडिकल भाषामा हाइपोटेन्सन भनिन्छ। यदि कुनै व्यक्तिको रक्तचाप रिडिङ ९० र ६० भन्दा कम […]

रक्तचाप सम्बन्धी ८ जिज्ञासा तथा भ्रमहरू

कहिले काहीँ रक्तचाप बढी हुँदा केही पनि लक्षणहरू नदेखिन सक्दछन्। बिरामीलाई केही अप्ठ्यारो नभईकन पनि रक्तचाप बढी हुन सक्छ। त्यसैले रक्तचापलाई सुषुप्त हत्यारा पनि भनिन्छ।