‘मेरी आमा रुँदी हुन्…’का गायक बिरामी, कोमल ओलीद्वारा सहयोग

काठमाडौं । वरिष्ठ गायक बृद्धिकृष्ण लामिछानेलाई गायिका कोमल ओलीले आर्थिक सहयोग गरेकी छिन् । लामो समयदेखि बिरामी परेर उपचार गराउँदै आएका गायक लामिछानेलाई गायिका ओलीले मंगलबार सहयोग गरेकी हुन् । गायिका ओलीले ...

सम्बन्धित सामग्री

गायक दाहालकाे ‘हारजित’ सार्वजनिक

काठमाडौं- गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन्। फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरूप ‘जित तिम्रो मान बनोस, हार तिम्रो ज्ञान बनोस’ बोलको गीत ल्याएका हुन्। विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेको निर्मलको भनाइ छ। निर्मलको आफ्नै […]

गायक आशिषसँग शनिशा

काठमाडौँ – गायक आशिष सचिनको ‘ठिटो झापाको’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक सचिनसँगै गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतमा  शब्द तथा संगीत सन्तोष सुनुवारको रहेको छ । पर्यटकीय नगरी इलाम र झापामा छायांकन गरिएको सार्वजनिक गीतमा गायक सचिनसँगै मोडल शनिशा भट्टराईको अभिनय देख्न सकिन्छ । गहिरो प्रेममा परेको एक प्रेमील जोडीको […]

गायक यमन माझीलाई 'सर्वोत्कृष्ट गायक अवार्ड'

गायक यमन माझी (माझी किङ) सर्वोत्कृष्ट गायक अवार्डबाट सम्मानित भएका छन्।

गायक लामाको ‘तिम्रो एक पाइला’ सार्वजनिक

काठमाडौँ  । गायक सुरेश लामाको स्वरमा सजिएको नयाँ गीत भिडियो सार्वजनिक भएको छ । गायक लामाको  ‘तिम्रो एक पाइला’ बोलको गीत सार्वजनिक भएको हो ।  गीतमा गायक लामालाई स्मृति तामाङले साथ दिएकी छन् भने सुनिल तामाङले  शब्द दिएका छन् ।  विक्रम थापाको संगीत तथा  विशाल मानन्धरले संगीत संयोजन गरेका छन् ।  उक्त गीतको भिडियोमा निश्चल सिंह, […]

गायक परियारले  दिए छात्रवृत्ति

गायक शिव परियारले सर्लाहीस्थित आफैँ अध्ययन गरेको विद्यालयका सात विद्यार्थीलाई ४९ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेका छन् । उनले सर्लाहीको श्री सरस्वति मावि हजरियाका विद्यार्थीका लागि प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै...

गायक सपुतले ‘पिर’बाट हटाए विवादित दृश्य

गायक प्रकाश सपुतले ‘पिर’ गीतको भिडियोबाट माओवादी पूर्वलडाकुको देहव्यापारसम्बन्धी दृश्य हटाएका छन् । गायक सपुतले शनिबार सामाजिक सञ्जालमार्फत गीतको भिडियोमा देखाइएको देहव्यापारको दृश्यलाई हटाएको जानकारी गराएका हुन् । उनले भिडियोलाई सम्पादन गरेर...

रहेनन् गायक कुमार सुब्बा

काठमाडौं । नेपाली मूलका भारतीय गायक कुमार सुब्बाको ७५ वर्षको उमेरमा निधन भएको छ । भारतको सिलिगुडीमा उपचारका क्रममा गायक सुब्बाको शनिबार बिहान निधन भएको हो । केही समयदेखि गम्भीर बिरामी रहेका उनको सिलिगुडीमा उपचार भइरहेको थियो । दार्जिलिङ मूल घर पनि उनी केही वर्षयता सिलुगुडी बस्दै आएका थिए । गायक कुमार सुब्बा गायकहरू गोपाल […] The post रहेनन् गायक कुमार सुब्बा appeared first on राजधानी राष्ट्रिय दैनिक.

म गायक होइन, स्टेज पर्फमर हुँः दुर्गेश थापा

गायक दुर्गेश थापाले आफूले बारम्बार आफू गायक होइन भनेर स्पष्टीकरण दिंदा पनि होच्याउने काम भएको गुनासो गरेका छन् । बारम्बार विवादमा पर्ने गायक थापाले मिडियासँग कुराकानी गर्दै भने–‘मैले बारम्बार भन्दै आएको छु कि म गायक होेइन । म स्टेज पर्फमर हुँ । मलाई किन नारायण गोपाल, यम बराल, रामकृष्ण ढकालसँग दाँज्नुहुन्छ । म त्योे हैसियतको […]

मोडल बने गायक सोनु निगम

मुम्बई । बलिउडका चर्चित गायक सोनु निगम मोडल बनेका छन् । निगमले फेशन डिजाइनर विक्की इदनानीको लागि मोडलिङ गरेका हुन् ।विक्कीले आफ्नो साथी तथा स्टाइलिस्ट अविनाश बामनियसँग मिलेर फेसनको एक कलेक्सन लन्च गरेका छन् । जसको कलेक्सनमा गायक निगमलाई ब्राण्ड एम्बेसडर बनाइएको छ ।‘सोनु निगम निकै राम्रो देखिने प्रतिस्ठित ब्यक्ति हुन् । उनी राम्रो मोडल पनि हुन्’ सोनु फेसनसँग जोडिएको बिषयमा विक्कीले भने ‘म प्रतिभासाली कलाकार तथा गायक सोनु प्रति आभारी छु । जसले हाम्रो छोटो कलेक्सनलाई ठुलो महत्व दि

रहेनन् वरिष्ठ गायक प्रेमध्वज प्रधान

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षीय गायक प्रधान लामो समयदेखि न्यूरोसम्बन्धी समस्यासँग जुधिरहेका थिए । यही समस्याका कारण सुन्धरास्थित न्यूरो अस्पतालमा भर्ना भएका प्रधानको उपचारका क्रममा...