अदालतको आदेश देखाउँदै रोकिएन वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड

काठमाडौँ- उच्च अदालतको आदेशलाई देखाउँदै काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरको डिजिटल होर्डिङ बोर्ड सञ्चालन भइरहेकै छ। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै गत बिहीबार (भदौ १६ गते) उक्त डिजिटल होर्डिङ बोर्ड बन्द गराएको थियो । एसटीआर एडभर्टिजमेन्ट प्रालिका सन्दीप हिराचनले १७ भदौमा उच्च अदालत पाटनमा महानगरको उक्त कदमविरुद्ध रिट हालेका थिए । आइतबार अदालतले […]