काठमाडौं, १८ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमसीसीमा कमा र फुलिस्टप समेत परिवर्तन नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “अघिल्लो दिनसम्म सडकमा उपद्रो मच्चाउने गठबन्धनका दलहरु रातारात कसरी युटर्न भए ? एमसीसीको विषय जस्ताको तस्तै छ । त्यसमा […]