सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ निम्त्याइरहेको छ : रक्षामन्त्री खडका

काठमाडौं, ११ असार । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले सुरक्षा चुनौतीले मानव जीवनमा कठिनाइ ल्याइरहेको दाबी गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले सुरक्षा चुनौतीले मानव जीवनमा नै कठिनाइ ल्याइरहेको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रो राष्ट्रिय सुरक्षा नीतिको विषयमा उठेको विषय छ। त्यस सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा […]

सम्बन्धित सामग्री

सेनाका तीन हेलिकप्टर परिचालित : रक्षामन्त्री खड्का

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितको जीवनरक्षा नै पहिलो काम भएको बताएका छन्। सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै  उपप्रधानमन्त्री खड्काले भूकम्पबाट घाइतेहरुको जीवनरक्षा नै पहिलो दायित्व भएको बताउँदै त्यसका लागि सम्पूर्ण स्रोत र साधान परिचालन गरिएको बताए। रक्षामन्त्री समेत रहेका खड्काले घाइतेहरुको उपचारका लागि काठमाडौँबाट नेपाली सेनाको स्काइ ट्रक र एमआई–१७ हेलिकोप्टरलगायत […]

चीनका रक्षामन्त्री साङफू सम्पर्कविहीन

काठमाडौँ– चीनका रक्षामन्त्री ली साङ्फू दुई सातादेखि सम्पर्कविहीन भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले साङ्फु दुई सातादेखि कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिएको बताएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले पनि चीनका रक्षामन्त्री पछिल्लो दुई सातादेखि सार्वजनिक स्थलमा नदेखिएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा जनाएका छन् । रिपोर्टहरूका अनुसार चिनियाँ रक्षामन्त्री ली अगस्त २९ देखि देखिएका […]

तत्काल रक्षामन्त्री नियुक्तिको सम्भावना छैन : कांग्रेस

नेपाली कांग्रेसले पाँच महिनादेखि रिक्त रहेको रक्षामन्त्री नियुक्तिमा कुनै तयारी गरेको छैन। प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले रक्षा मन्त्रीमा नियुक्तिको कुनै तयारी नरहेको जानकारी दिए। ‘हामीले यसबारे कुनै निर्णय लिएका छैनौँ।...

अमेरिकी रक्षामन्त्री भन्छन्, ‘रुस कमजोर भएको देख्न चाहन्छौँ’

काठमाडौं– अमेरिकी रक्षामन्त्री लोयड अष्टिनले अमेरिकाले ‘रुस कमजोर भएको’ देख्न चाहेको बताएका छन् । बीबीसीका अनुसार पत्रकार सम्मेलनका क्रममा रक्षामन्त्री अष्टिनले अमेरिकाले रुस कमजोर भएको देख्न चाहेको बताएका हुन् । उनले अमेरिकाले ‘युक्रेनमा आक्रमण गरेजस्तो अरु कुनै पनि गतिविधि गर्न नसक्ने स्तरमा रुस कमजोर भएको’ देख्न चाहेको बताएका हुन् । उक्त पत्रकार सम्मेलनमा रक्षामन्त्री अष्टिनले […]

रुसी रक्षामन्त्री र सेनापतिमाथि युरोपेली युनियनको प्रतिबन्ध

१२ फागुन, काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ […]

भारतीय रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ। रक्षामन्त्री सिंहले सोमबार ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। भारतमा कोरोना संक्रमितहरुको संख्या तीव्र हुँदै गइरहेको छ। सोमबार भात्रै भारतमा कोरोना भाइरस संक्रमितको संख्या झन्डै १ लाख ८० हजार पुगेको छ।

रक्षामन्त्री रिजालले दिए राजीनामा

१ पुस, काठमाडौं ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै उनले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् । महामन्त्रीको प्रारम्भीक मतगणनाले आफ्नो हार हुने देखेपछि नै उनले रक्षामन्त्रीबाट राजीनामा दिने घोषणा गरेका थिए । अन्तिम परिणाम आएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका छन् । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा […]

रक्षामन्त्री रिजालले दिए राजीनामा

रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका  छन्। नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएसँगै रिजालले पदबाट राजीनामा दिएका हुन्। उनले मतपरिणाम आएसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन्। यस अघि उनले...

रक्षामन्त्री रिजाल जंगी अड्डामा

काठमाडौँ– रक्षामन्त्री डा मीनेन्द्र रिजालले जंगी अड्डास्थित नेपाली सेनाको मुख्यालय पुगेका छन् । नेपाली सेनाका अनुुसार रक्षामन्त्री रिजालले जंगी अड्डाको निरीक्षण गर्दै विभिन्न विषयमा जिज्ञासा राखेका छन् । नेपाली सेना र राष्ट्रिय सुरक्षाको विकास र प्रर्वद्धनका लागि आफूले प्रयास गर्ने मन्त्री रिजालले प्रतिबद्धता जनाएका छन् । रक्षामन्त्री बनेपछि उनी पहिलो पटक जंगी अड्डा पुगेका हुन् […]

अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

काठमाडौं : अमेरिकाका पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ।उनको परिवारले न्यूमेक्सिकोस्थित निवासमा उनको मृत्यु भएको विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। रम्सफेल्डलाई इराक युद्धका मुख्य डिजाइनरको रुपमा अमेरिकामा चिनिन्छ।उनले आफ्नो युवा अवस्थामा र बढी उमेरको  अमेरिकाको रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि जर्ज डब्लु बुसको राष्ट्रपतिकालमा उनी रक्षामन्त्री बनेका थिए। २००१ देखि २००६ सम्म रक्षामन्त्री बनेका रम्सफेल्डले असमझदारी बढेपछि राजीना