क्यानडामा ५५ वर्षभन्दा कम उमेर समूहलाई अस्ट्राजेनेका भ्याक्सिन लगाउन रोक

क्यानडाले ५५ वर्षभन्दा कम उमेरका नागरिकलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन लगाउने कार्य स्थगित गरेको छ। भ्याक्सिन लगाएपछि रगत जम्ने खतरा रहेको भन्दै यो भ्याक्सिनको प्रयोग यसअघि युरोपियन देशहरुले बन्द गरेका थिए। अहिले भने फेरि अस्ट्राजेनेका भ्याक्सिनको प्रयोग युरोपमा सुरु भइसकेको छ। यता क्यानडाले भने अस्ट्राजेनेका भ्याक्सिनबाट उत्पन्न हुन सक्ने खतरालाई मध्यनजर…

सम्बन्धित सामग्री

अस्ट्राजेनेका भ्याक्सिन : रगत जम्नु समस्या हो कि साइड इफेक्ट ?

बेलायतमा ३० वर्षभन्दा कम उमेरका व्यक्तिलाई अक्सफोर्ड अस्ट्राजेनेका भ्याक्सिन नलगाइने भएको छ। औषधि नियामक संस्था एमएचआरएले अस्ट्राजेनेका लगाएपछि रगत जम्ने समस्याहरु आएपछि यस्तो निर्णय गरिएको जनाएको हो। ३० वर्षभन्दा कम उमेर समूहका व्यक्तिलाई अन्य विकल्प दिइने बताइएको छ। अब १८ देखि२९ वर्ष उमेर समूहलाई अर्कै भ्याक्सिन दिने बेलायती सरकारको तयारी छ।…