रिलिज भयो प्रकाश सपुत 'हिरो' भएको फिल्म, अरु कुन-कुन फिल्म आए ?

चलचित्रमा अभिनेता भोलाराज सापकोटा, अभिनेत्री ऋचा शर्मा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित सामग्री

प्रकाश सपुतको गृहजिल्ला बागलुङमा ‘परदेशी २’ को प्रिमियर

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘परदेशी २’ को शुक्रबार प्रिमियर गरिएको छ । अभिनेता तथा गायक सपुतको गृहजिल्ला बागलुङस्थित बीएसआर मुभिजमा फिल्म प्रिमियर गरिएको हो । निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ […]

पोखरामा विद्यार्थीलाई फकाउँदै प्रकाश र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी यतिबेला देश दौडाहामा छन् । ‘परदेशी २’ फिल्मको प्रवर्द्धनका लागि उनीहरु शुक्रबार पोखरा पुगे, जहाँ विद्यार्थीमाझ उनीहरु रोमान्टिक रुपमा प्रस्तुत भए । कास्की मोर्डनाइज कलेजमा उनीहरुले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरे । फिल्मको गीतमा प्रकाशले केकीको हात समातेर नचाए । केकीले पनि नाचमा प्रकाशलाई साथ दिइन् । जे […]

प्रकाश सपुत अभिनित ‘परदेशी–२’ को प्रचार विद्यालयबाट

अध्ययन वा अन्य कुनै बहानामा विदेशीन बाध्य यस्तै युवाको विषयबस्तुलाई कथामा उनेर बनेको फिल्म ‘परदेशी–२’ प्रदर्शनमा ल्याउने तयारी छ। दसैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको केहीदिन अघि गीत सार्वजनिक गरिएको थियो।...

कलेज पुगेर दर्शक फकाउँदै प्रकाश सपुत र केकी अधिकारी

काठमाडौं । असोज २६ गतेदेखि प्रदर्शन तयारीमा रहेको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ अहिले मोफसल दौडाहामा छ । लक्षित समूहका दर्शकलाई हलसम्म तान्ने प्रयास स्वरुप काठमाडौमा कलेज भिजिटपछि अहिले फिल्म युनिट नारायणगढ पुगेको हो । त्यहाँका कलेज पुगेर फिल्मले दर्शक फकाइरहेको छ । फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथा पेश गर्छ । फिल्मका लक्षित दर्शक […]

वैशाखदेखि फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

काठमाडौं । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् । यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको क्रममा उनले यसबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले निर्माण तथा निर्देशन […]

प्रकाश सपुत र केकी अधिकारी एकअर्काका क्रस!

काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चामा आइरहने गायक हुन् प्रकाश सपुत। पछिल्लोपटक 'पीर' बाट प्रशंसा र आलोचना दुबै बटुलेका सपुत कतिपय गीतमा मोडलका रुपमासमेत छाइसकेका छन्। तिनै प्रकाश अब फिल्ममासमेत देखिँदैछन्। उनले डेब्यू गरेको फिल्म ‘परदेशी - २’ दशैंको अवसरमा रिलिज हुँदैछ। सोमवारमात्र उनी अभिनित फिल्मको गीत एक समारोहकाबीच सार्वजनिक…

फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीतको भिडियोमा प्रकाश र केकीको जोडी

काठमाडौं : प्रकाश सपुत र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबिच गीतको भिडियो सार्वजनिक गरिएको हो। रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत रहेको गीतमा निशान भट्टराईको स्वर सुन्न सकिन्छ। यस गीतको भिडियोमा प्रकाशका साथै केकीको अभिनय देख्न…

‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी […]

दसैँमा आउँदैछ प्रकाश सपुत अभिनित फिल्म 'परदेशी-२'

प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’को ट्रिजर सार्वजनिक भएको छ । पढ्न र रोजगारीका लागि अमेरिका जाने युुवकको सपना र संघर्षमाथि फिल्मको कथा केन्द्रित छ । प्रकाश सपुतको यो पहिलो फिल्म हो ।