एनएमबि बैंकको क्यूआर कोड सेवा विराटनगरमा

विराटनगरमा अटोरिक्सा चढेवापतको भाडा अब क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ । विराटनगरस्थित नोबेल मेडिकल कलेज रूटमा चल्ने अटोरिक्सा चढ्दा क्यूआर कोड प्रयोग गरी भुक्तानीको व्यवस्था एनसीसी बैंकले मिलाएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्यूआर कोडमार्फत भुक्तानी हुने अभियान सुरूवात गरेका हुन् । चालकहरुलाई एनसीसी बैंकले […]

सम्बन्धित सामग्री

एनएमबिको क्यूआर कोड सेवा गैंडाकोटमा

नवलपरासीको गैडाकोटमा शाखा कार्यालय रहेको एनएमबि बैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्टद्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारका व्यवसायीलाई क्यूआर कोड सेवा सुरु गरेको छ ।गैडाकोट नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेले व्यवसायीहरुलाई क्यूआर कोड सेवा हस्तान्तरण गरेका हुन् । न्यौपानेले क्यूआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।एनएमबि […]

बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान