वीरगंज : नेपाल पत्रकार महासंघ पर्साको अगामी चैत २५ गते हुने निर्वाचनमा २६ पदका लागि ५९ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ता गरी साँझ ६ बजे नामावली प्रकाशन गरिएको थियो।
प्रमुख निर्वाचन अधिकृत वरिष्ठ पत्रकार जगदीशप्रसाद शर्माका अनुसार…