बेथानचोकका ३ का वडाध्यक्ष श्रेष्ठ २ घण्टा कार्यकक्ष मै थुनिए

काभ्रेपलाञ्चोक : बेथानचोक गाउँपालिका ३ का वडाध्यक्ष दिलबहाुर श्रेष्ठ आफ्नो कार्यकक्षमै दुई घण्टा थुनिए। सडक स्तरोन्तिका लागि आफ्नानजिक र नाताभित्रै व्यक्तिलाई उपभोक्ता समितिमा गोप्य ढंगले राखेको आरोपमा स्थानीयले श्रेष्ठलाई शुक्रबार कार्यकक्ष मै थुनिएका हुन्।  स्थानीयले शुक्रबार उनकै कार्यकक्षमा उपभोक्ता समितिबारे प्रश्न गर्दा...