थुनियो मर्स्याङ्दी नदी

न्युज अफ नेपाल, काठमाडौं । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकास्थित हुम्डे एयरपोर्ट क्षेत्रको केही माथि चामे लगायतको क्षेत्रमा मस्र्याङ्दी थुनिएको छ । चामे क्षेत्रमा मस्र्याङ्दी नदीमा पानीको सतह बढेसँगै माथिल्लो क्षेत्रमा पहिरोका कारण सडकहरु भासिँदै गएको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार हुम्देब एयरपोर्ट माथिल्लो क्षेत्रमा सडक जोखिममा परेको छ । माथिल्लो […]

सम्बन्धित सामग्री

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पिपिए

९० मेगावाट क्षमताको अर्धजलाशययुक्त मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । कात्तिक १ गते सम्पन्न पिपिएमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप...

मर्स्याङ्दी नदी किनारमा भेटिएका दुई शवमध्ये एक जनाको सनाखत

गोरखा । सडक भासिएको मर्स्याङ्दी नदी किनारमा शव भेटिएका दुई पुरुषमध्ये एक जनाको सनाखत भएको छ । नदी किनारबाट प्रहरीले दुई जनाको शव फेला पारेको छ । मृतकमध्ये एक जना गोरखाको सिरानचोक गाउँपालिकास्थित छोप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साखर ड्याममा आज (शुक्रबार) बिहान ४ बजे भासिएको सडकबाट […]

४० दिनपछि लयमा बग्न थाल्यो मर्स्याङ्दी नदी

गत १ असारदेखिको निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण ५ असारदेखि थुनिएको मर्स्याङ्दी नदी पुरानै लयमा बग्न थालेको छ । मर्स्याङ्दी नदीले बगाएर ल्याएको ढुंगा र काठका मुढाले थुनिँदा पानी जमेर...

मनाङ : मर्स्याङ्दी नदी मूलधारमा बग्न थाल्यो, जोखिम घट्याे

लमजुङ – मनाङकाे मर्स्याङ्दी नदी मूलधारमा बग्न थालेको छ । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गुल्म नं ३२ र स्थानीयवासीको सक्रियतामा बेलिब्रिजमा अड्किएका मुढा, काठपात हटाएसँगै मर्स्याङ्दी नदी अहिले मूलधारमा बग्न थालेको छ । नदी मूलधारमा बग्न थालेसँगै सम्भावित जोखिम कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो । गएको असार १ गतेदेखि आएको बाढीका कारण चामे गाउँपालिकाकाे बेलिब्रिजमा काठपात, मुढा आएर थुप्रिँदा नदी मूल प्रवाहमा बग्न न...

मनाङमा थुनिएको मर्स्याङ्दी नदी अझै खुलेन

काठमाण्डाै – मनाङकाे चामेमा थुनिएर मर्स्याङ्दी नदी अझै पनि खुलेको छैन । पुलमा रुख तथा ढुङ्गा अड्किँदा हिजो दिउँसोदेखि थुनिएको नदी अझै खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङ्गका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास खड्काले जानकारी दिनुभयो । अहिले पुल माथिबाट नदी बगिरहेको छ भने आसपास झण्डै १० मिटर सडक कटान भइसकेको छ । पुलमा नदी थुनिँदा पुलसहित लोकप्रिय मावि, वडा नम्बर ५ को भक्तपुर गाउँ र वडा नम्बर चारको चामे बजार जोखिममा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । डोजर ...

फेरि थुनियो मर्स्याङ्दी नदी

चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको प्रजिअ लामिछानेले बताए ।थुनिएको नदीमा पानीको बहाव बढेपछि पुलमाथिबाट पानी गइरहेको छ । नदी थुनिएपछि पुल नजिकै रहेको एक विद्यालय पनि जोखिम परेको छ । मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षापछि नदीमा पानीको बहाव बढेको हो ।  गत शनिबार पनि चामेको बजार क्षेत्र हुँदै झर

थुनिएको मर्स्याङ्दी नदी विस्तारै खुल्दै

बाढी पहिरोका कारण विभिन्न स्थानमा थुनिएको मर्स्याङ्दी नदी अहिले बिस्तारै खुल्दै गएको छ । मनाङ जिल्ला भई बग्ने मर्स्याङ्दी नदी पहिरो, ढुङ्गा माटो र काठ दाउराले थुनिँदा पानी जमेर ठूलो बाँध बनेको थियो । जिल्लाको चामे, मुरेडाँडा र हुण्डेमा बाढी पहिरोका कारण नदी थुनिएको हो । उक्त स्थानमा थुनिएको नदी अहिले बिस्तारै खुल्दै गएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा परेको थियो । आइतबार सशस्त्र प्रहर

मर्स्याङ्दी नदी  मनाङमा आधा घन्टा थुनियो,  तटीय क्षेत्रमा जोखिम

मनाङको हुम्दीमा पहिरो गएपछि शनिबार केहीबेर मस्र्याङ्दी नदी थुनिएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्देमा पहिरो गएपछि शनिबार दिउँसो मर्स्याङ्दी नदी थुनिएको थियो । मनाङ र लमजुङका जिल्ला प्रशासन...

मनाङको चामेमा मर्स्याङदी नदि थुनियो ,चामे बजार जोखिममा

निरन्तरको वर्षासगै आएको बाढीले मनाङ सदरमुकामको चामेमा मर्स्या्दी नदी थुनिएको छ । चामे बजारकैबीचभएर बग्ने घट्टेखोलाले बगाएर ल्याएको काठका मुडा र ढुंगामाटोको थुप्रोले मर्स्याङ्दी नदी थुनिएको हो । मनाङका  प्रमुख जिल्ला...