कमला ह्यारिस : पहिलो महिला, अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति

कमलादेवी ह्यारिसले अमेरिकी उपराष्ट्रपतिको रुपमा शपथ लिएकी छिन्। वासिङटन डिसीमा आयोजित शपथ ग्रहण समारोहमा ५६ वर्षीया ह्यारिसले शपथ लिएकी हुन्। उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले शपथ दिलाइन्। शपथ सँगै ह्यारिस अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति बनेकी छिन्। यस्तै, उनी पहिलो अश्वेत- एसियन अमेरिकी उपराष्ट्रपति समेत हुन्। ह्यारिसले उपराष्ट्रपति पदसम्मको यात्रा…

सम्बन्धित सामग्री

अमेरिकी उपराष्ट्रपति ह्यारिस दक्षिण कोरियामा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिण कोरिया पुगेकी छिन् । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट छोटो दुरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक दिनपछि दक्षिण कोरिया पुगेकी हुन् ।अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीप वरिपरि  संयुक्त नौसैनिक अभ्यास गरिरहेका छन् । उनले दुई कोरियाली प्रायद्वीपलाई छुट्टयाउने गैरसैनिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । उनी केही महिनाअघि हत्या गरिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुन टोकियो आएकी थिइन् ।

अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित भएकी छन् । शङ्का लागेपछि मंगलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।“उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उनका प्रवक्ताले भनेका छन् ।  प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले निवासमै आइसोलेसनमा बसेपनि भित्रै बसेर गर्न मिल्ने कतिपय कामहरू भने निरन्तर गरिरहेको उल्लेख गरिएको छ ।

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना सङ्क्रमित

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । शङ्का लागेपछि मङ्गलबार कोरोना परीक्षण गरिएकोमा सङ्क्रमण पुष्टि भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । “उहाँलाई कुनै ठोस लक्षण देखिएको छैन भने कुनै स्वास्थ्य समस्या पनि भएको छैन, तर आइसोलेसनमा भने बस्नु भएको छ,” उहाँका प्रवक्ताले भनेका छन् । प्रवक्ताले जारी गरेको वक्तव्यमा उपराष्ट्रपति ह्यारिसले […]

१ घन्टा २५ मिनेटका लागि अमेरिकाको राष्ट्रपति बनिन् कमला ह्यारिस

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस एक घन्टा २५ मिनेटका लागि देशको राष्ट्रपति बनेकी छन् । अघिल्लो साता राष्ट्रपति जो बाइडन नियमित कोलोनोस्कोपी जाँच गराउनका लागि वाल्टर रीड नेसनल मिलिटरी अस्पताल गएका थिए । उनले जाँच अवधिको समय उपराष्ट्रपति ह्यारिसलाई उपलब्ध गराए ।  लगभग डेढ घन्टापछि बाइडनले आफ्नो पद पुनः लिए । चिकित्सकहरूका अनुसार, राष्ट्रपति स्वस्थ छन् र कर्तव्य निर्वाह गर्नका लागि तम्तयार छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला

एजेन्सी । अमेरिकी उपराष्ट्रपछि कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बकेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन स्वास्थ्य जाँचका लागि जाँदा ह्यारिसलाई राष्ट्रपतिको अधिकार प्रत्यायोजन गरिएको हो । राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेककाे बीबीसीले जनाएको छ । […]

अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन् कमला ह्यारिस

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छन् । राष्ट्रपति जो बाइडेन बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो। अमेरिकामा राष्ट्रपतीय अधिकार पाउने उनी पहिलो महिला रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । उनलाई अधिकार प्रत्यायोजन प्रक्रियामार्फत नै […]

नरेन्द्र मोदीलाई भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला मक्ख !

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस मक्ख परेकी छन् । मोदीले कमलालाई भारत भ्रमणको निम्तो दिएपछि उनले खुशी व्यक्त गरिन् । भेटमा मोदीले कमलाको प्रशंसा गरेका थिए । मोदीले कमला अमेरिकाको उपराष्ट्रपति बन्नु सबैको गर्व र प्रेरणाको विषय भएको भन्दै प्रशंसा गरेका थिए ।  भेटमा नरेन्द्र र कमलाबीच कोरोना भाइरस विरुद्धको खोपका लागि भारत र अमेरिकाबीच सहकार्य गर्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भेटमा व्यापार तथा द्विपक्षीय सम्बन्धबारे समेत कु...

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सिंगापुर र भियतनाम भ्रमणमा

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस दक्षिणपश्चिम एसिया भ्रमणका लागि निस्केकी छिन्। जो बाइडेनले सत्ता सम्हालेपछि एसिया क्षेत्रमा यो पहिलो हाइ प्रोफाइल भ्रमण भएको बताइएको छ। ह्यारिस आइतवार सिंगापुर आइपुग्ने कार्यक्रम रहेको छ भने मंगलवार भियातनाम। On our way to Southeast Asia to visit Singapore and Vietnam. pic.twitter.com/DrLwSDMuhZ — Vice President Kamala…

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस ग्वाटेमालामा

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस उपराष्ट्रपतिका हैसियतमा पहिलो विदेश भ्रमणका सिलसिलामा ग्वाटेमाला आइपुगेकी छन् ।