हलमा लाग्यो रिस्ता बस्नेतको ‘पासो’

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘पासो’ देशव्यापी प्रदर्शनमा आएको छ । चुनाव र विश्वकप फुटबलको माहोलबीच अन्य फिल्म रिलिज नभएको बेला यो थ्रिलर फिल्म हलमा लागेको हो । रिस्ता बस्नेत, सुनिशा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल र प्रणव आकाश अभिनित फिल्मलाई आरबी पुनले निर्देशन गरेका हुन् । फिल्मको लम्बाइ १ घण्टा ३२ मिनेट छ […]

सम्बन्धित सामग्री

प्रमोद अग्रहरि भन्छन्- नेपालमा सस्पेन्स-थ्रिलर फिल्म धेरै बन्नुपर्छ

काठमाडौं । साउन १९ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अदृश्य’ले सोमबार पत्रकार सम्मेलन गर्दै देशव्यापी प्रचार अभियान थालेको छ । पत्रकार सम्मेलनमा कलाकारहरु प्रमोद अग्रहरि, रिस्ता बस्नेत, रवि गिरीसहित निर्देशक प्रल्हाद काफ्ले उपस्थित रहे । अभिनेता अग्रहरिले नेपालमा सस्पेन्स-थ्रिलर कथावस्तुका फिल्मप्रति दर्शकको रुचि राम्रो रहेको बताए । ‘हाम्रोमा यस्ता जनरामा निकै कम फिल्म बन्ने गर्छन् […]

प्रमोद अग्रहरि अभिनित ‘अदृश्य’को टिजर : महिला हिंसाको घटना छानबिनको कथावस्तु

काठमाडौं । साउन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अदृश्य’को ट्रेलर सार्वजनिक भएको छ । क्राइम–थ्रिलर फिल्ममा प्रमोद अग्रहरि, सोहित मानन्धर, रिस्ता बस्नेत लगायतको शीर्ष भूमिका छ । आइतबार अभिनेता सोहित मानन्धरको जन्मदिन पारेर ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टर लुक्समा देखिएका अभिनेता अग्रहरिले फिल्ममा एक युवतीको रहस्यमय हत्याको खोजीको नेतृत्व गर्ने अधिकृतको भूमिका निर्वाह […]

फ्राइडे रिलिज : रिस्ता बस्नेत अभिनित ‘पासो’ले पायो सोलो रिलिजको मौका

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा नेपाली फिल्म ‘पासो’ प्रदर्शन भएको छ। कुनै पनि विदेशी फिल्महरु रिलिज नहुँदा रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ले एकल रिलिजको मौका पाएको हो। थ्रिलर जनरामा निर्माण भएको यस फिल्मले दुई मिल्ने साथीलाई एक अज्ञात आपराधिक समूहले अपहरण गरेपछि उनीहरुले बाँच्नका लागि गरेको संघर्षको कथालाई समेटेको…

‘पासो’मा गरेको मेहनतलाई दर्शकले स्वीकार्ने रिस्ता र सुनिशाको अपेक्षा

काठमाडौं । शुक्रबारदेखि थ्रिलर फिल्म ‘पासो’ रिलिज हुँदैछ । नारीप्रधान फिल्मको मुख्य भूमिकामा रिस्ता बस्नेत र सुनिशा बजगाईं छन् । चुनाव र विश्वकप फुटबलको माहोलबीच प्रदर्शन हुन लागेको फिल्मलाई चुनौती र सम्भावना दुवै छन् । चुनौती यस अर्थमा कि फिल्मको समीक्षा र ‘वर्ड अफ माउथ’ सुखद आउनुपर्ने हुन्छ । सम्भावना यस अर्थमा कि फिल्मले सोलो […]

'पासो' को ट्रेलरमा अपहरणमा परेका दुई युवतीले बाच्नका लागि गरेको संघर्ष

काठमाडौं : मंसिर १६ गतेबाट प्रदर्शन हुने फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक भएको छ। डेढ मिनेट लामो ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ। फिल्ममा रिस्ता बस्नेत र कलाकार सुनिशा बजगाँई मुख्य भूमिकामा छन्। ट्रेलरमा रिस्ताको एक्सन अवतार देख्न सकिन्छ। आर बी पुनले निर्देशन गरेको फिल्ममा रिस्ता र सुनिशाको…

मंसिर १६ मा रिस्ताको ‘पासो’, कमाइको १५ प्रतिशत च्यारिटीमा

काठमाडौं । रिस्ता बस्नेत अभिनित फिल्म ‘पासो’ मंसिर १६ गते रिलिज हुने भएको छ । निर्माताले बुधबार प्रदर्शन मिति तय गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेका छन् । बीआर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म एक्सनप्रधान र थ्रिलर शैलीको लाग्छ । आरबी पुनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाई भगवान भुजेलले निर्माण गरेका हुन् । फिल्ममा […]

अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाधिँदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजय सिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी […] The post अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाधिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिदै

काठमाडौं । अभिनेत्री रिस्ता बस्नेत विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी अजयसिंह ठकुरीसँग विवाह गर्न लागेकी हुन् । ‘हिजो आजका कुरा’ को प्रिमियरमा पनि उनी प्रेमी ठकुरीको साथमै पुगेकी थिइन् । रिस्ताका प्रेमी अजय अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र अजय हालै नेपाल आएका हुन् । ‘हिजोआजका कुरा’को प्रिमियर जमघटका क्रममा उनले प्रेमी सार्वजनिक […]

‘पासो’को ट्रेलर : यौनहिंसाविरुद्ध रिस्ताको बदला

८ जेठ, काठमाडौं । रिस्ता बस्नेत र सुनिशा बजगाईंको मुख्य भूमिका रहेको फिल्म ‘पासो’को ट्रेलर रिलिज भएको छ । फिल्म कात्तिक २५ गते प्रदर्शन हुनेछ । ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको यातना चित्रण गरिएको छ । सस्पेन्स, एक्सन र थ्रिलर फिल्ममा रिस्ताले एक्सन दृश्य पनि पस्किएकी छन् । बीआर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई […]

'पासो'को फस्टलुकमा रिस्ताको डरलाग्दो रूप

अभिनेत्री रिस्ता बस्नेत अभिनित फिल्म 'पासो'को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा रिस्तालाई डरलाग्दो लुक्समा प्रस्तुत गरिएको छ ।