कमल थापाले ओलीको प्रशंशा गर्दै उठाए ‘भारतीय नाकाबन्दी’ र ‘चुच्चे नक्शा’ को कुरा

चितवन, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आक्रामक रुपमा प्रस्तुत भए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंशा गर्दै नाकाबन्दी र चुच्चे नक्शाको विषय उठाए । ‘भारतीय नाकाबन्दीले देश आक्रान्त थियो,’थापाले भने,‘केपी ओलीको सुझबुझ र मार्गदर्शनमा रहेर हामीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिएर […]