प्रधानमन्त्री देउवा सहभागी हुने भाइब्रेन्ट गुजरात शिखर सम्मेलन स्थगित

 भारतको गुजरातमा आयोजना हुन लागेको भाइब्रेन्ट गुजरात शिखर सम्मेलनलाई गुजरात सरकारले स्थगित गरेको छ । कोरोनाभाइरसको बढ्दो संक्रमणका बीच त्यहाँको सरकारले यस्तो निर्णय लिएको छ । उक्त शिखर सम्मेलन जनवरी १० तारिखदेखि १२ सम्म आयोजना हुने कार्यक्रम थियो ।उक्त समिटलाई भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । शिखर सम्मेलनमा भाग लिनका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा जनवरी ९ तारिख अर्थात् पुस २५ गते भारत भ्रमणमा जाने कार्यक्रम निश्चित भएको थियो ।

सम्बन्धित सामग्री

एआई सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना हुने

एआई समयको साथ धेरै लोकप्रिय हुँदैछ, तर यसको खतरा पनि बढ्दै गएको छ । यसलाई ध्यानमा राखेर विभिन्न देशको सरकारले विभिन्न कदम चाल्न थालेका छन् । यसै क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकले बुधबार यस वर्षको अन्त्यमा आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी विश्वको पहिलो शिखर सम्मेलन आयोजना गर्ने बताएका छन् । यसले देशहरूलाई आफ्नो क्षमताको उपयोग गरेर सम्भावित प्राविधिक...

गोल्डेन विक बिदामा प्रधानमन्त्री किशिदाले अफ्रिकी देशको भ्रमण गर्ने

प्रधानमन्त्री फुमियो किशिदाले मे महिनामा हिरोशिमामा हुने समूहको जी ७ शिखर सम्मेलन अघि अफ्रिकी देशको भ्रमण गर्दै हुनुहुन्छ । जापानको गोल्डेन विक बिदामा किशिदाले अफ्रिकी देश इजिप्ट, घाना, केन्या र मोजाम्बिकको भ्रमण गर्ने कार्यक्रम रहेको सरकारले मंगलबार जनाएको छ। सरकारका शीर्ष प्रवक्ता मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले जी ७ को अध्यक्षको हैसियतले जापानको लागि विश्वव्यापी …

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुने

काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]

महिला नेतृत्व शिखर सम्मेलन सुरु

नेपाल उद्योग परिसंघ (सिएनआई)को आयोजनामा दुईदिने महिला नेतृत्व शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको सम्मेलन परिसंघ महिला नेतृत्व मञ्चको संयोजन सुरु भएको हो । सम्मेलन...

प्रधानमन्त्री किशिदाले युक्रेनको भ्रमण नगर्नुको कारण यस्तो छ

आउँदो मे महिनामा हिरोसिमामा हुने ‘जी ७’ शिखर सम्मेलन अघि जापान सरकारले प्रधानमन्त्री फुमियो किशिदाको युक्रेन भ्रमणको तयारी गरिरहेको छ । गत सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेन र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी मंगलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई युक्रेनप्रति आफ्नो समर्थन रहेको भन्दै युक्रेनको राजधानी किभ पुग्नुभएको थियो । गत वर्ष फेब्रुअरीमा युक्रेनमा रुसी आक्रमण सुरु …

मुस्ताङ शिखर सम्मेलन अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण

प्रधानमन्त्री शेरबहादुर देउवाले भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । वन तथा वातावरण मन्त्रालयको आयोजनमा मङ्गलबारदेखि सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै भन्नुभयो, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी रहनेछ, यो सम्मेलनले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण …

भारत र मध्य एसियाली मुलुकबीच पहिलो शिखर सम्मेलन, दीर्घकालिन सहकार्यमा जोड

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार भारत र मध्य एसियाली देशहरूको शिखर सम्मेलन आयोजना गरेका छन् । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै मोदीले मध्य एसियाली मुलुकसँग भारतको ३० वर्ष फलदायी सम्बन्ध रहेको...

भारत–मध्य एशिया शिखर सम्मेलन हुँदै

भारतले पहिलोपटक भारत–मध्य एशिया शिखर सम्मेलन आयोजना गर्न लागेको छ ।  प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा जनवरी २७ मा मध्य एशियाली मुलुकसँग भारतको पहिलो भर्चुअल सम्मेलन हुन लागेको हो ।  सम्मेलनमा कजाकिस्तान,...

आजदेखि जि-२० मुलुकको शिखर सम्मेलन शुरु हुँदै

जि–२० मुलुकको शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। जि–२० मुलुकको अध्यक्ष राष्ट्र इटलीको आयोजनामा आजदेखि भर्चुअलरुपमा सम्मेलन हुन लागेको हो।सम्मेलनमा विशेषतः तालिबानले सत्ता कब्जापछि अफगानिस्तानमा उत्पन्न परिस्थितिबारे व्यापक विचार–विमर्श हुन सक्ने जनाइएको छ।सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने जनाइएको छ। अफगानिस्तानको मानवीय आवश्यकता, सुरक्षा स्थिति, आतंकवादविरुद्धको लडाइ र मानव अधिकारका विषय सम्मेलनमा रहेको मन्त्रालयले जनाएको छ।सम्मेलनको अध्यक्षता इटलीले गर

ब्रिक्स राष्ट्रहरुको १३ औं शिखर सम्मेलन आजदेखि भर्चुअल रुपमा हुदै

एजेन्सी । ब्राजिल, रुस, भारत, चिन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स राष्ट्रहरुको १३औं शिखर सम्मेलन आजदेखि शुरु हुदैछ । रुसले आयोजना गर्ने शिखर सम्मेलनको अध्यक्षता भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्दै हुनुहुन्छ भने सम्मेलनमा सदस्य देशहरुका सवै राष्ट्राध्यक्ष सहभागी हुने छन् । अफगानिस्तानमा तालिवानले कब्जा जमाएपछि हुन लागेको यस सम्मेलनमा अफगानिस्तानको अवस्था, क्षेत्रीय विषयहरु तथा […]