राष्ट्रपति भण्डारीद्वारा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोकेकी छन् । राष्ट्रपति भण्डारीले आइतबार थापालाई गृह मन्त्रालयको कार्यभार तोकेकी हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा थापालाई नियुक्ति गरिएको हो ।  ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापाला

सम्बन्धित सामग्री

काे हुन् नवनियुक्त महान्यायाधीवक्ता पोखरेल?

काठमाडाैँ – नेपालकाे महान्यायाधीवक्तामा डा. दिनमणि पोखरेल नियुक्त भएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम उनलाई नियुक्त गरेकी हुन्। पाेखरलेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिफारिसमा गरेका थिए। प्युठानमा जन्मिएका नवनियुक्त महान्यायाधीवक्ता पोखरेलले राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण […]

ओमान, साउदी र श्रीलंकाका लागि राजदूत नियुक्त

सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले गरिन् तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत […]

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन...

तीन देशका लागि राजदूत नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन...

राष्ट्रपति भण्डारीद्वारा तीन देशका लागि राजदूत नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् ।  सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।  उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत […]

महेशराज पन्त राष्ट्रपतिको इतिहास तथा पुरातत्व क्षेत्र विज्ञमा नियुक्त

काठमाडौं : इतिहासविद् महेशराज पन्तलाई राष्ट्रपतिको विज्ञ सल्लाहकारमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पन्तलाई इतिहास तथा पुरातत्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी हुन्। केही समय अघि राष्ट्रपति भण्डारी पन्त निवास डल्लु पुगेकी थिइन्। भण्डारीले पन्तले संग्रह गरेका नेपालका इतिहास र पुरातत्वसम्बन्धी दस्तावेजको व्यवस्थापनमा सहयोग…

संसद्को सन्देश

सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्ति दिनू भनी गरेको परमादेश पनि यतिबेला आएर यथार्थमा अनुदित भएको छ। यस्तो परमादेश नआएको भए राष्ट्रपति भण्डारी र ओली दुईको षड्यन्त्रबाट फेरि पनि देउवा प्रधानमन्त्रीमा नियुक्त हुन पाउने थिएनन्।...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार साँझ राष्ट्रपति निवास शितल निवासमा उनीहरुबीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि उनीहरुबीच भेटवार्ता भएको हो ।