इजरायली र प्यालेस्टिनीबीचको लडाईं अन्त्यका लागि समय लाग्छ : इजरायली प्रधानमन्त्री

एजेन्सी । गाजाका हमास नेतृत्वसँगको लडाई अन्त्यका लागि ‘समय लाग्ने’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बिहीबार बताएका छन् ।  उनले भने, ‘गाजामा हमासको बिरूद्ध इजरायलको हवाई हमला तत्काल अन्त्य गर्न सम्भब छैन । यसले समय लिनेछ तर दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं ।’ उनले स्थलगत कारबाहीको तयारीको विभिन्न चरणमा गाजा पट्टी र इजरायलको बीचमा छुट्टिएको सीमानाक

सम्बन्धित सामग्री

इजरायली प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन वार्ता

जेरुसेलम, १८ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजिप्टका राष्ट्रपति अब्देल(फताह अल(सिसी बीच आइतबार टेलिफोन वार्ता भएको छ । सो अवसरमा द्विपक्षीय सम्बन्ध अगाडि बढाउने र क्षेत्रीय सुरक्षा प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित भएको बताइएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार नेताहरूले क्षेत्रीय र अन्तरराष्ट्रिय विकासका साथै सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई […]

बिन्यामिन नेतान्याहु फेरि इजरायली प्रधानमन्त्री बने, पुटिनले दिए बधाई

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायली राजनीतिज्ञ बेन्जामिन नेतान्याहुलाई इजरायलको प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । बिन्यामिन नेतान्याहु विगत दुई वर्षदेखि सत्ताबाट बाहिर थिए ।तर यसपटक शपथ लिए सँगै उनले हालसम्म ६ पटक इजरायलको प्रधानमन्त्री बनेको कीर्तिमान बनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेन्जामिन नेतान्याहुलाई यो उपलब्धिको लागि बधाई सन्देश पठाएका छन् ।उनले भने, ‘मलाई आशा छ कि तपाईंको नेतृत्वमा इजरायलको नयाँ सरकारले मध्यपूर्वमा शान्ति र सुरक्षा कायम राख्ने र

अमेरिकी विदेशमन्त्रीसँग इजरायली प्रधानमन्त्री मास्कबिना बोलेपछि…

एजेन्सी । इजरायली प्रधानमन्त्री नाफताली बेन्नेटलाई कोभिड पोजेटिभ भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनलाई भेट गरेपछि प्रधानमन्त्री बेन्नेटलाई कोभिड पोेजेटिभ देखिएको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रधानमन्त्री बेन्नेटले विदेशमन्त्री ब्लिनकेनलाई आइतबार जेरुसेलममा भेट गरेका थिए । इजरायल र अरबका कूटनीतिज्ञहरुको एतिहासिक सम्मेलनको एउटा साइडलाइन वार्तामा दुई नेताबीच भेटवार्ता भएको थियो । वार्तामा दुबै नेता […]

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्री फोनवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरुका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।सो वक्त

इजरायली प्रधानमन्त्री नेतान्याहु १२ वर्षपछि हट्ने निश्चित

एजेन्सी।इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु १२ वर्षपछि सत्ताबाट हट्ने भएका छन्।विपक्षी ८ दलबीच यामिना पार्टीका नेफ्टाली बेनेटको नेतृत्वमा गठबन्धन सरकार गठन गर्ने सहमति भएको हो।गत मार्चमा भएको निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीले बहुमत ल्याउन नसकेपछि दोस्रो नम्बरमा भएको पार्टीलाई सहयोगी दलका साथ सरकार बनाउने निम्तो दिइएको थियो ।सो समयावधिभित्रै विपक्षी नेता येर लेपिडले गठबन्धन सरकार बनाउने सहमति भएको राष्ट्रपतिलाई जानकारी गराएका छन्।

इजरायली प्रधानमन्त्री नेतन्याहुको निशानामा ईरान

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ईरान विरुद्ध निशाना साँधेका छन् । इजरायलको गुप्तचर एजेन्सी मोसादको नवनियुक्त प्रमुखको घोषणा गर्दै इजरायली प्रधानमन्त्री नेतन्याहुले ईरानविरुद्ध आक्रोश पोखेका हुन् ।मोसादको नेतृत्वमा ५६ वर्षीय डेभिड बर्निया आएका छन् । त्यसअघि सो संगठनको नेतृत्वमा योसी कोहेृन रहेका थिए । प्रधानमन्त्री नेतन्याहुले नवनियुक्त प्रमुख बर्नियाको काम ईरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु भएको बताए ।उनले सोमबार ट्वीटरमार्फत भनेका छन्- ‘इजरायलले ईरानलाई

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो । करिब १० मिनेटको अन्तरालमा गाजा शहरका उत्तरदेखि दक्षिणसम्मका विभिन्न स्थानमा भिषण हमला भएका थिए । अघिल्लो दिनभन्दा पछिल्लो पटक भएका आक्रमणहरु ठूलो क्षेत्रमा फैलिएका छन् । हवाई हमलामा अघिल्लो एकै दिन ४२ जना प्यालेस्टिनीको मृत्यु भएको थियो । इजरायली सेनाले गाजास्थ...