क्रिकेटमा यसरी पनि आउट भइँदो रहेछ ? (भिडियो)

श्रीलंकाका ओपनिङ ब्याट्स्म्यान दनुष्का गुणतिलकलाई फील्डिङमा बाधा गरेकोमा आउट दिइएपछि क्रिकेट जगतमा बहस शुरू भएको छ ।  बुधवार वेस्ट इन्डीजविरुद्धको पहिलो एकदिवसीयमा दनुष्का विचित्र तरिकाले आउट भएपछि श्रीलंका आठ विकेटले पराजित भयो ।    गुणतिलकले ५५ रन बनाएका थिए र कप्तान दिमुथ करुणारत्नेसँग पहिलो विकेटको साझेदारीमा १०५ रनको साझेदारी गरेका थिए । श्रीलंकालाई विशाल स्कोरतिर लग्दै गरेको बेलामा करुणारत्नेले ५२ रन बनाएर वेस्ट इन्डीजका कप्तान कीरोन पोलार्डबाट कट र यान्ड बोल्ड भए ।  म्याचको विवादास्प...

सम्बन्धित सामग्री

नेपाललाई पाँचौ झट्का, रोहित पौडेल आउट

पाँचौ विकेटका रुपमा रोहित पौडेल आउट भएका छन्। उनी २४ बलमा ३३ रन बनाएर आउट भएका हुन्।

अर्धशतक बनाउन चुके दिपेन्द्रसिंह ऐरी, आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८

एञ्जेलो म्याथुज बने ‘टाइम आउट’ हुने विश्वकै पहिलो ब्याट्सम्यान

२० कात्तिक, काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि […]

दुई रन बनाएर सन्दीप लामिछाने आउट

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप दुई रन बनाएर सन्दीप लामिछाने आउट। ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ। यस अघि सन्दीप जोरा १२ रन  बनाएर आउट भएक। यो भन्दा अघि गुलशन झा ३ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल १० रन बनाएर आएट भए। यस्तै, कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका थिए।यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भए।  यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भए। त्र

सोमपाल कामी ४८ रन बनाएर आउट

काठमाण्डौ – एसिया कप क्रिकेटमा भारतसँगको खेलमा सोमपाल कामी आउट भएका छन् । उनी ५६ बलमा ४८ रन बनाएर आउट भएका हुन् । सोमपालले दुई छक्का र एक चौका हाने । त्यस्तै दिपेन्द्रसिंह ऐरी २९ रन बनाएर आउट बनाएका थिए । उनलाई हार्दिक पाण्ड्याले एलबीडब्लुले आउट गरेका थिए । गुलशन झा ३५ बलमा २३ रन बनाएर आउट भए । अन्य विकेटमा आशिफ शेख ९७ बलमा ५८ रन बनाएर आउट भए । शेखले सात चौका प्रहार गरे । उनलाई मोहम्मद सिराजले आउट गरे । यसअघि  कप्तान रोहित पौडेल ८ बलमा पाँच रन बनाएर आउट भएका भए । उनी रवी...

क्रिकेटमा के हो रिटायर्ड आउट ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइतबार राती ग्लोबल टि२० क्यानडामा मोन्टरिएल टाइगर्सबाट फाइनलमा सर्रे जागुअर्सविरुद्ध रिटायर्ड आउट हुँदै मैदानबाट बाहिरिए । १८ औं ओभरसम्म ब्याटिङ गरेका उनले विपक्षी बलरले आउट नगरेपनि मैदान छाड्दै आन्द्रे रसललाई ब्याटिङ गर्न दिएका थिए । उनी आउट नभएपनि पेभेलिएन फर्किएका थिए । जितको लागि १ […] The post क्रिकेटमा के हो रिटायर्ड आउट ? first appeared on हाम्रो खेलकुद.

सूर्य लगातार तीन खेलमा गोल्डेन डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका विष्फोटक ब्याटर सूर्यकुमार यादव लगातार तीन खेलमा गोल्डेन डक आउट (पहिलो बलमै आउट) भएका छन् । अष्ट्रेलियासँगको तीन ओडिआई खेलमा सूर्य तीनै बलमा गोल्डेन डक आउट भएका हुन् । सूर्य पहिलो र दोस्रो खेलमा मिचेल स्टार्कको बलमा लगातार शून्यमा एलबीडब्लू आउट भएका थिए । तेस्रो खेलमा पनि पहिलो बलमै बोल्ड […]

ज्ञानेन्द्र फेरि डक आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्ल नेपाल टि२० लिगमा फेरि डक आउट भएका छन् । जनकपुर रोयल्सविरुद्ध ज्ञानेन्द्र मल्ल डक आउट भएका हुन् । टियु क्रिकेट मैदानमा भएको टस हारेर नाइट्सले पहिला ब्याटिङ गरि रहेको छ । तीव्र गतिका बलर जितेन्द्र मुखियाको चौथो ओभरको दोस्रो बलमा […]

आसिफ शेख ९० रनमा आउट

काठमाण्डाै – ओमानसँगकाे एकदिवसीय क्रिकेटमा आसिफ शेख ९० रनमा आउट भएका छन् । आसिफलाई ओमानका बिलाल खानले बाेल्ड आउट गरे ।  आसिफ ३५ ओभर ३ बलमा टिमकाे स्काेर १ सय ५५ हुँदा आउट भएका हुन् । ९० रनमा आउट भएका आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलाे अर्धशतक बनाए ।  यसअघि कुशल भुर्तेल शून्य, ज्ञानेन्द्र मल्ल २१, राेहितकुमार पाैडेल २०, विनाेद भण्डारी ६, साेमपाल कामी ७ रनमा आउट भए ।

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]