चितवनमा नेपालकै पहिलो औद्योगिक पाठशाला

भरक्तपुर, असोज २१ । चितवनमा औद्योगिक पाठशालाको स्थापना गरिएको छ । भरतपुर महानगरपालिकाको विशेष सहयोगमा उद्योग संघ चितवनमा उक्त पाठशालाको निर्माण गरिएको हो । यो अभ्यास नेपालमै पहिलो भएको अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । चितवनमा अहिले साना ठूला १२ सय बढी उद्योग रहेका छन् । औद्योगिक पाठशाला स्थापनाले सिपयुक्त नयाँ उद्योगी उत्पादन गर्ने र […]