कानुन व्यवसायीहरुले दिए मन्त्री कार्कीलाई बजेटबारे तीन विकल्प

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर छलफल गरेका छन् । मन्त्री कार्कीले कानुन व्यवसायी र संसद् सचिवालयका अधिकारीहरुसँग अनौपचारिक छलफल गरेका हुन् । त्यस क्रममा तीन वटा विकल्प देखिएको छ । पहिलो विकल्प : नियमित प्रक्रियाबाट विनियोजन विधेयक पास गर्ने […]

सम्बन्धित सामग्री

९ सय बढी व्यवसायीको मिसम्याच कारोबार

परासी । नवलपरासीका ९ सय भन्दा बढी व्यवसायीको आय विवरण र वास्ताविक कारोबार मिसम्याच भएको छ । मिसम्याच देखिएपछि उनीहरुबाट थप राजस्व रकम जम्मा गर्न लगाइएको छ । जसबाट २ करोड बढी राजस्व संकलन भएको करदाता सेवा कार्यालय परासीका कर अधिकृत विकल्प भट्टराईले जानकारी दिनुभयो । व्यवसायीहरुले कार्यालयमा पेश गरेको आय विवरण र उनीहरुले गरेको […]

थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– महागरले अमानवीय व्यवहार गर्यो

काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक हो

दशैँका बेला पनि छुट छैन फुटपाथ व्यापारमा, झन् कडाइ गरिने

काठमाडौं : काठमाडौं महानगरपालिकाले चाडपर्वको बेला पनि फुटपाथ व्यापारीलाई छुट दिएको छैन। साना व्यवसायीहरुले फुटपाथ व्यापारको विकल्प दिनुपर्ने माग गर्दै आए पनि महानगरपालिकाले नदिएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार प्रेस विज्ञप्ति जारी गरी चाडपर्वको बेला पनि फुटपाथ व्यवस्थापनको काम नरोकिने जानकारी दिएका छन्। फुटपाथ व्यवस्थापनमा महानगरपालिकाको आफ्नै नीति रहेकाले निरन्तर व्यवस्थापनको काम गर्ने जनाएको हो।महानगरपालिकाका प्रमुख बालेन शाहले पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आंशिक न

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

बिहीबार र्यालीसहित आएका व्यवसायीहरुले फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्।

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगरको कार्यालय घेराउ

फुटपाथ व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्। कुनै विकल्प नदिई पूर्वसूचनाबिना आफूहरुलाई हटाएर महानगरले...

प्रचण्ड-नेपाल समूहलाई आमहड्ताल फिर्ता लिन आग्रह

काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् ।

‘प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प छैन’

राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताएका छन् ।सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद् विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरुले प्रतिनिधिसभा पुनस्र्थापनाको विकल्प नभएको बताएका हुन् ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम […]

‘प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन’

काठमाडौं । राजनीतिक दलका नेता तथा कानून व्यवसायीहरुले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन् ।  सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानको आयोजनामा काठमाडौँमा भएको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै राजनीतिक दलका नेता...

सार्वजनिक गाडी पाउनुभएन ? 'कारपुल' विकल्प हुन सक्छ

काठमाडौं, वैशाख २१ – सिन्डिकेट विवादमा यातायात व्यवसायीहरुले गाडी अवरुद्द गरेपछि सामाजिक सञ्जालमा लिफ्ट अफर गर्नेहरु भेटिन थालेका छन् । भारती...