प्यासेन्जरलाई मास्क लगाउन अनुरोध गर्दा ट्याक्सी चालक शोभाकर खड्कामाथि दुर्व्यवहार गर्ने महिलामाथि अर्को मुद्दा पनि दायर भएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामाथि अर्ना किमाई र मलेसिया किङ नामका दुई युवतीले दुर्व्यवहार गरेका थिए।
ती मध्ये इरानी मुलकी किमाईविरुद्ध गाडी ठोक्काएर एक महिलालाई घाइते बनाएको आरोपमा