इजलास फर्कने सङ्केत

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् । कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्...